टोकियो, जापान ।
जापानको राजधानी टोकियोमा लगातार तेसो दिन २ हजार भन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
टोकियो महानगरका अनुसार दिउँसो ३ बजेसम्ममा जनवरी ९ तारिख २,२६८ नयाँ कोभिड-१९ भाइरस पोजेटिभ पुष्टि भएका छन् ।
यो सहित टोकियोमा कोरोना संक्रमितको संख्या ७३ हजार नाघेको छ भने संक्रमित १२९ जनाको अवस्था गम्भिर रहेको छ ।
टोकियो बाहेक अन्य प्रिफेक्चरमा हालसम्म सार्वजनिक तथ्यांक अग्रेजीमा
1. Miyazaki Prefecture New Infection 76, confirmed infection A total of 1246 people
2. Gunma Prefecture New Corona 63, Confirmed infection Total 2798
3. Confirmed infection of 120 people in Hokkaido New Corona Sapporo and Hakodate
4. Okayama 48 people New, confirmed infection Total 1743 people
5. Yamaguchi Prefecture New Corona 17 people Confirmed infection A total of 685 people in the prefecture