टोकियोमा आज दोस्रो धेरै कोरोना संक्रमणको रेकर्ड
टोकियो, जापान ।
टोकियो महानगरपालिकामा डिसेम्बर २३ तारिख बुधवार अहिलेसम्मको दोस्रो सर्वाधिक किर्तिमार्नी संक्रमण संख्या पुष्टि भएको छ ।
टोकियो महानगरपालिकाले जनाए अनुसार दिउँसो ३ बजेसम्ममा पछिल्लो २४ घण्टामा ७४८ जना नयाँ कोरोनाका बिरामी पुष्टि भएका छन् ।