(Japan) 24 th August | 2026 | Monday | 8:06:28 PM || (Nepal) 4:51:28 PM
 
 


टोकियोमा कोरोनाको महामारी सुरु, आज एकैदिन करिव ५ सय जनामा संक्रमण

  POSTED ON : Wednesday, 18 November, 2020 | Views : 4010

टोकियोमा कोरोनाको महामारी सुरु, आज एकैदिन करिव ५ सय जनामा संक्रमण


टोकियो, जापान ।

आजैबाट कोरोना संक्रमण खतराको स्तर चौथोमा बढाएको टोकियोमा संक्रमितको संख्यामा समेत नयाँ रेकर्ड बनेको छ ।

टोकियोमा आज दिउँसो २ बजेर ३० मिनेटसम्ममा झण्डै ५ सय जना संक्रमित पुष्टि भएका छन् ।

टोकियो महानगरका अनुसार आए एकैदिन ४ सय ९३ जना नयाँ कोरोनाका बिरामी पुष्टि भएका छन् ।

टोकियोमा एकैदिन यतिधेरै संख्यामा कोरोनाका बिरामी पुष्टि भएको यो पहिलो पटक हो ।

जापानले ब्यवसाय छोट्याउन भनिएकालाई प्रतिव्यवसाय ३ लाखसम्म आर्थिक सहायता दिने