(Japan) 10 th August | 2022 | Wednesday | 7:31:15 PM || (Nepal) 4:16:15 PM
 
 

जापानमा पहिलो मंकिपक्स भाइरस संक्रमित फेला

  POSTED ON : Monday, 25 July, 2022 | Views : 886

जापानमा पहिलो मंकिपक्स भाइरस संक्रमित फेला


टोकियो, जापान ।

जापानको स्वास्थ्य मन्त्रालयले जापानमा मंकिपक्स भाइरसबाट संक्रमित पहिलो बिरामी पुष्टि गरेको छ । 

मन्त्रालयले यो टोकियो क्षेत्रमा पत्ता लागेको जनाएको छ । यसबारेमा बिस्तृत विवरण खुलाइएको छैन ।