(Japan) 6 th May | 2026 | Wednesday | 11:16:34 PM || (Nepal) 8:01:34 PM
 
 


जापानबाट यमलालको तीज गीत 'हाँस्नी हो नाच्नी हो' सार्वजनिक

  POSTED ON : Sunday, 20 July, 2025 | Views : 984

जापानबाट यमलालको तीज गीत 'हाँस्नी हो नाच्नी हो' सार्वजनिक


टोकियो, जापान ।

जापानमा रहेका नेपाली गीत संगीत सिर्जना र गायनमा सक्रिय सर्जक यमलाल कँडेलले यस बर्षको तीन गीत 'हाँस्नी हो नाच्नी हो' सार्वजनिक गरेका छन् ।

यसअघि मरि लानु के छ र ?, बेईमानी, कसले होला लानी ? लगायत लोकप्रिय गीत ल्याईसकेका गायक यमलालले आफ्नै शब्द र संगीतमा तीज गीत लेराएका हुन् ।

'हाँस्नी हो नाच्नी हो' तीज गीतमा गायिका बेनिसा पौडेलले यमलाललाई साथ दिएकी छिन् ।

गीतमा सुरेश कोहली र पार्बती श्रेष्ठको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई यसलाल कँडेलले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

यस्तो छ म्यूजिक भिडियो