(Japan) 27 th July | 2026 | Monday | 8:10:14 AM || (Nepal) 4:55:14 AM
 
 

भारतिय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन

  POSTED ON : Friday, 27 December, 2024 | Views : 1122

भारतिय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन


एजेन्सी ।

भारतिय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ।


बिहीवार २६ डिसेम्बर २०२४ मा घरमा अचानक बेहोस भएका उनलाई अस्पताल लगिएको थियो।


उनलाई बेलुका ८ः०६ बजे नयाँ दिल्लीको एम्सको आकस्मिक सेवामा भर्ना गरिएको थियो । 


उनको निधन राति ९:५१ मा भएको छ एम्सले बिज्ञप्तीमा जनाएको छ।