(Japan) 13 th November | 2025 | Thursday | 9:17:55 PM || (Nepal) 6:02:55 PM
 
 


मनिषा कोईरालाको ट्विटले आत्तिने ईण्डिया ४२ हजार गोर्खा सैनिक जाग्दा के होला ?

राजन थापा   POSTED ON : Thursday, 21 May, 2020 | Views : 4814

मनिषा कोईरालाको ट्विटले आत्तिने ईण्डिया ४२ हजार गोर्खा सैनिक जाग्दा के होला ?


प्यारी नेपाली आमाको छोरी बलिउडकी चर्चित नायिका मनिषा कोईराला ज्यु हजुरलाई स्वलुट छ ।

हजुरले नेपाली राष्ट्रियताको पक्षमा उभिएर गर्वको साथ स्वभिमानी नेपालीको हैसियतले ट्विट मार्फत आफ्नो मातृभुमीको बारे बोल्नुभयो ।

हजुरले बोल्दै गर्दा अहिले भारतिय बिस्तारबादिहरुको होस नै उडेको छ । १० रेक्टरको भुकम्पको कम्पनले भन्दा धेरै ठूलो झट्का पुगेको छ । 

त्यही झट्काले अहिले भारतीय मिडियामा रुवाबासी चलेको छ । रुवाबासी चल्दै गर्दा भारतिय मिडियाकर्मीहरुले होस नै गुमाएर मेन्टल भएको कारण तपाईको विरुद्ध निम्नस्तरको गालि गलौज गरिरहेका छन् ।

आफ्नो औकात देखाउँदै भारतीय मिडियाले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि र त्यहाँ नेपाल बारे नराम्रो कु प्रचार गर्ने भारतिय मिडियाहरु प्रती  हार्दिक श्रन्दान्जली भन्नु बाहेक केही देख्दिन ।

तपाईं माथी गरिएको गाली गलौज भनेकै नेपाली आमाको मुटुमा छुरा प्रहार गरेको बराबर हो । नेपाली भूमी माथी कुल्चिएर भारतले दादागिरी गर्दै आएको छ ।

खबरदार भारतिय बिस्तारबादिहरु होसियार तिमिहरु ट्विट मार्फत त  यदि धेरै आतंकित भएर होस गुमाई बेहोस हुन्छौ भने तिम्रो देशमा  कार्यरत हाम्रो ४२ हजार बिर गोर्खालि सैनिकले मोदि तिम्रो विरुद्ध बिद्रोह गर्यो भने के हुन्छ हालत ?

यदि अतिक्रमण भएको भूमी सहज ढंगले फिर्ता गरिनौ भने मोदि तिम्रो बिरुद्ध नेपाली बिरगोर्खाली सेनाले आफ्नो जन्म भुमी माटो रक्षा गर्नको लागि तिम्रो टाउकोमा बन्दुक राखेर बिद्रोह सुरु हुने दिन आउँदै छ । ख्याल गर वीर गोर्खाली नेपालीलाई कमजोर सोच्नु तिम्रो दुर्भाग्यपुर्ण त्रुटि हो ।

...

बहिर्गमित जनमुक्ती सेना नेपाल 

राजन थापा (सुवास) उपाध्यक्ष तथा (प्रबक्ता)