(Japan) 24 th June | 2026 | Wednesday | 10:13:21 AM || (Nepal) 6:58:21 AM
 
 

जापान कोबेमा जून ३ र ओसाकामा जुन ६ मा 'कबड्डी-४' चलचित्र प्रदर्शन हुने

  POSTED ON : Thursday, 26 May, 2022 | Views : 3810

जापान कोबेमा जून ३ र ओसाकामा जुन ६ मा 'कबड्डी-४' चलचित्र प्रदर्शन हुने


ओसाका, जापान ।

जापानमा दूई दर्जन शहरमा प्रदर्शन हुन लागेको बहुप्रतिक्षित चलचित्र कबड्डी ४ कोबे शहरमा जून ३ तारिख प्रदर्शन हुने भएको छ ।

जापानमा पहिलो शो को रुपमा कोबेमा ओएनए ग्रुपले चलचित्र प्रदर्शन गर्न लागेको हो ।

२०१५ मा नेपाली बिधार्थीहरु मिलेर स्थापना भएको ओएनएस ग्रुप कान्साई क्षेत्रका बिभिन्न सामाजिक कार्यमा सक्रियता हुदै आएको छ । ओसाकामा कबड्डी कबड्डी, लुट २ जस्ता नेपाली चलचित्रहरु यसअघि यो समुहले प्रदर्शन गरेको थियो ।

यस पटक पनि ओएनएस ग्रुपले कान्साईमा बसोबास गर्ने नेपालीहरुलाई मनोरन्जन दिनको लागि कोबे र ओसाकामा कबड्डी ४ को प्रदर्शनमा गर्न लागेको जनाएको छ ।

कबड्डी ४ कोबेमा जुन ३ तारिक र ओसाकामा जुन ६ तारिक प्रदर्शन हुनेछ ।

नेपाली रोमान्टिक कमेडी चलचित्र 'कबड्डी-४ : द फाइनल म्याच'मा लोकप्रिय कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा अधिकारी, लाल शोभा गुरुङ, प्रकाश घिमिरे, चिनिमाया गुरुङ, उपेन्द्र सुब्बा लगायतको अभिनय रहेको छ ।

चलचित्र नेपालमा जेठ १३ गते देशभरका हलहरुमा एकसाथ प्रदर्शन हुँदैछ । कबड्डी सन् २०१३ को अधिक कमाउने र दर्शकहरुले अत्यधिक रुचाएको चलचित्र बनेको थियो ।

ओसाका र कोबेमा हुन गइरहेको प्रदर्शनको बिस्तृत जानकारी उपलब्ध गराउँदै चलचित्र प्रदर्शन गर्न लागेको ओएनएस ग्रुपले टिकट सिमित रहेकाले यथासक्य छिटो तल उल्लेखित स्थानहरुबाट टिकट लिएर आफ्नो सिट सुरक्षित गर्न सबैमा आग्रह गरेको छ ।

नेपाली बिधार्थीहरु मिलेर स्थापना गरेको ओएनएस ग्रुप कान्साई क्षेत्रका बिभिन्न सामाजिक कार्यमा सक्रियता हुदै आएका छन् । ओसाकामा कबड्डी कबड्डी , लुट २ जस्ता नेपाली चलचित्रहरु पनि प्रदर्शनमा ल्याइसकेका छन् ।

यस पटक पनि ओएनएस ग्रुपले कान्साईमा बसोबास गर्ने नेपालीहरुलाई मनोरन्जन दिनको लागि कोबे र ओसाकामा कबड्डी ४ को प्रदर्शनमा ल्याउदैछन् ।

कबड्डी ४ कोबेमा जुन ३ तारिक र ओसाकामा जुन ६ तारिक प्रदर्शन हुन गइरहेको छ । कोबेमा हुन गइरहेको जुन ३ को शो भने जापानको पहिलो शो रहेको छ । 

ओसाका र कोबेमा हुन गइरहेको प्रदर्शनको बिस्तृत जानकारी यसप्रकार छन् । टिकट सिमित रहेको हुदा सकेसम्म चाडै निम्न स्थानबाट टिकट लिएर आफ्नो सिट सुरक्षित गर्नुहोला ।


Kabaddi 4 in Kobe 

First Show in Japan

Tickets Available at

...

Buddha Mart Kobe

Location - 〒658-0013 Hyogo, Kobe, Higashinada Ward, Fukae Kitamachi, 4 Chome−4 8Mビル 201

Contact - 07089511837, 08025163006

...

Kathmandu Spice Mart 

Location - 1 Chome-6-6 Mikage Nakamachi, Higashinada Ward, Kobe, Hyogo 658-0054

Contact - 09091604436

...

Bindass House

Location - 〒650-0022 Hyogo, Kobe, Chuo Ward, Motomachidori, 2 Chome−9−1 元町プラザ 705号室

Contact - 08042376263

...

Kathmandu Dinning Motomachi

Location - 〒650-0022 Hyogo, Kobe, Chuo Ward, Motomachidori, 2 Chome−9−1 地下1階 05号 元町プラザビル

Contact - 0783316886

...

B&B Mart 

Location - urashima biru, 303, 5 Chome-12-1 Aioicho, Hyogo 650-0025

Contact - 08025365834

...

Date - 2022/06/03

Time - 6 p.m onwards

Ticket - ¥3000

...

Venue  - Hyogo Prefecture Citizen's Hall (兵庫県民会館)

Address - 4 Chome-16-3 Shimoyamatedori, Chuo Ward, Kobe, Hyogo 650-0011

...

Kabaddi 4 in Osaka

Tickets Available at

...

Shreeja Spice Mart

Location - 3 Chome-11-32 Ichioka Motomachi, Minato Ward, Osaka, 552-0002

Contact - 090-8075-4089

...

Chandani Namba 

Location - 1 Chome-14-12 Nanbanaka, Naniwa Ward, Osaka, 556-0011

Contact - 050 5494 6512

...

Chandani Nishinakanojima

Location - 3 Chome-20-18 Nishinakajima, Yodogawa Ward, Osaka, 532-0011

Contact - 06-6390-7215

...

Himalayan Food Court

Location -Hanazono Cho Station - 1 mins walk

Contact - 080-4239-8397, 090-1714-1096, 080-6352-3491

...

Solti Mart Osaka

Location - Ikuno Ku Katsuyama kita 1-3-2

Contact : 08061977621, 0668369528

...

Osaka - 2022/06/06

Time : 6 p.m onwards

Venue - Abeno Activity Center (大阪市立阿倍野区民センター)

Address - 4 Chome-19-118 Abenosuji, Abeno Ward, Osaka, 545-0052

Contact - Denish Pun ( 080 4288 8057 ), Purna Garbuja ( 08093093585 ), Tej Gurung ( 080 6197 7621 )

Organized By ONS GROUP