(Japan) 24 th June | 2026 | Wednesday | 4:37:22 PM || (Nepal) 1:22:22 PM
 
 

दुबईको विश्वकै अग्लो बुर्ज खालिफा टावरमा नेपालको झण्डा फहरायो

  POSTED ON : Saturday, 21 September, 2019 | Views : 7584

दुबईको विश्वकै अग्लो बुर्ज खालिफा टावरमा नेपालको झण्डा फहरायो


नेपालको चौथो संविधान दिवसको अवसरमा दुबई स्थित विश्वचर्चित बुर्ज खालिफा टावर नेपाली झण्डाले रंग्याईएको छ । तीन मिनेटसम्म टावरमा नेपालको राष्ट्रिय झण्डालाई डिजिटल प्रविधि मार्फत टावरमा देखाईएको थियो ।