(Japan) 6 th June | 2026 | Saturday | 10:07:59 AM || (Nepal) 6:52:59 AM
 
 

जापानमा नेपाली भाषामा कुन जनावरलाई के भनिन्छ ?

  POSTED ON : Sunday, 24 January, 2021 | Views : 11386

जापानमा नेपाली भाषामा कुन जनावरलाई के भनिन्छ ?


टोकियो, जापान ।

जापानी भाषाको सामान्य ज्ञान जान्न चाहनेहरुका लागि यो जानकारी उपयोगी हुने अपेक्षा गरेका छौं ।

यसमा जापानमा प्रमुख रुपमा कुन जनावरलाई नेपालीमा के भनिन्छ भनेर राखेका छौं । जसमा जापानी शब्द त्यसको नेपाली उच्चारण र नेपाली अर्थ समावेश छ ।

तपाईलाई उपयोगी जानकारी लागेमा सेयर गरेर आफ्ना मित्रहरुलाई उपलब्ध गराउन सक्नुहुन्छ ।

1.鶏 にわとり – कुखुराको चल्ला ( निवातोरी )


2.家鴨 あひる – घर पालुवा पानी हास ( आहिरु )


3.鴨 かも – जङगली पानी हास ( खामो )


4.雀 すずめ – भंगेरा ( सुजुमे )


5.燕 つばめ – गौंथली ( चुबामे )


6.鳩 はと – परेवा ( हातो )


7.カラス - काग ( कारासु )


8.白鳥 - はくちょう ठुलो पानी हास ( हाकुच्योउ )


9.蝙蝠 - こうもり चमेरो ( कोउमोरी )


10.アウル - लाटोकोसेरो ( आउरु )


11.鷲 わし – चिल ( वासी )


12.鷹 たか – बाज ( ताका )


13.鶴 つる – सारस, बकुल्ला ( चुरु )


14.兎 うさぎ – खरायो ( उसागी )


15.栗鼠 りす – लोखर्के ( रिसु )


16.縞馬 しまうま – कालो सेतो छिरबिरे घोडा ( सिमाउमा )


17.羊 ひつじ – भेडा ( हिचुजी )


18.山羊 やぎ – बाख्रा ( यागी )


19.鹿 しか – हरिण ( सिका )


20.豚 ぶた – सुंगुर ( बुता )


21.猪 いのしし – जङ्गली सुङ्गुर ( इनोसिसि )


22.河馬 かば जलगैडा – ( खाबा )


23.パンダ - हिमाली एक थरी भालु( पान्डा ) ( पान्दा )


24.麒麟 きりん – जिराफ ( किरिन )


25.カンガルー - पेटको थैलोमा बच्चा राख्ने जनावर (कंगारू) ( कान्गारु )


26.駱駝 らくだ – उँट ( राकुदा )


27.狐 きつね – फ्याउरो ( किचुने )


28.狼 おおかみ - ब्वासो ( ओओखामे )


29.虎 とら – बाघ ( तोरा )


30.ライオン -  सिंह ( राइओन )


31獅子 しし – सिंह ( सिसि )


32.チーター - चितुवा ( चिता )


33.犀 さい - गैंडा ( साइ )


34.熊 くま – भालु ( कुमा )


35.象 ぞう- हात्ती ( जोउ )


36.蛇 へび – सर्प ( हेबी )


37.鰐 わに – गोही ( वानि )


38.亀 かめ – कछुवा ( खामे )


39.蛙 かえる – भ्यागुता ( खाएरु )


40.牡蠣 かき – सिपी माछा ( खाकि )


41.海老 えび – झिङे माछा ( एबी )


42.蟹 かに – गङ्गटो ( खानि )


43.章魚 たこ – अक्टोपस ( ताको )


44.ペンギン - एक थरी हिउमा हुने समुन्द्री चरा (पेन्गुइन ) ( पेनगिन )


45.海豚 いるか – बुद्धी भएको ठुलो माछा (दोल्फिन ) ( इरुका )


46.鯨 くじら – एक थरी स्तनपायी माछा (व्हल ) ( कुजिरा )


47.鮫 さめ – ठुलो समुन्द्री माछा (सार्क ) ( सामे )


48.虫 むし – किरा फटेङ्रग्रा ( मुसी )


49.蟻 あり – कमिलो ( आरि )


50.蚊 か – लाम्खुट्टे ( खा )


51.蝿 はえ – झिंगा ( हाए )


52.ゴキブリ - साङ्ला ( गोकीबुरी )


53.蝸牛 かたつむり – चिप्ले किरा ( खाताचुमोरी )


54.蜘蛛 くも – माकुरा ( कुमो )


55.百足 むかで – खजुरो ( मुकादे )


56.蛍 ほたる – जुनकिरी ( होतारु )


57.蝶蝶 ちょうちょう – पुतली ( च्योउच्योउ )


58.蜂 はち – माहुरी ( हाचि )


59.毛虫 けむし – झुसिलकिरा ( खेमुसी )


60.蚯蚓 みみず – गड्यौलो ( मिमिजु )


61.蜥蜴 とかげ – छेपारो ( तोखागे )

सम्बन्धित सामग्री: