(Japan) 13 th June | 2026 | Saturday | 10:04:53 AM || (Nepal) 6:49:53 AM
 
 

जापानमा कुन पेशालाई के भनिन्छ ? जानी राखौं जापानी शब्दको नेपाली अर्थ

  POSTED ON : Sunday, 17 January, 2021 | Views : 4032

जापानमा कुन पेशालाई के भनिन्छ ? जानी राखौं जापानी शब्दको नेपाली अर्थ


जापानमा काम गर्दै हुनुहुन्छ वा काम गर्न आउने सोचमा हुनुहुन्छ भने आजको जापानी भाषामा पेशासँग सम्बन्धित यो ब्लग पढ्नुहोला हजुरहरुलाई काम लाग्नसक्छ ।आजको जानकारी जापानमा कुन पेशामा काम गर्ने व्यक्तिलाई के भनिन्छ भन्नेबारेमा छ । उपयोगी लागेमा सेयर गरेर आफ्ना साथीभाईहरुमाझ पनि पुर्याइदिनुहोला है ।


1. 職業   しょくぎょう ( shoku gyou ) – पेशा


2. 医者   いしゃ ( isha ) – डाक्टर,चिकित्सक, प्राचार्य


3. 看護婦   かんごふ ( kango fu ) -महिला नर्स


4. 看護師    かんごし ( kango shi ) – नर्स


5. 歯科医   しかい ( shikai ) – दन्त चिकित्सक,दाँतको डाक्टर


6. 科学者   かがくしゃ ( kagaku sha ) – वैज्ञानिक


7. 美容師 びようし ( biyou shi ) – कपाल काट्ने वा मिलाउने मान्छे


8. 教師   きょうし ( kyoushi) – शिक्षक


9. 先生   せんせい ( sensei ) – शिक्षक


10. 歌手   かしゅ ( kashu ) – गायक


11. 運転手  うんてんしゅ ( unten shu ) – ड्राइभर,चालक


12. 野球選手   やきゅうせんしゅ ( yakyuu senshu ) – बेसबल खेलाडी


13. サッカー選手  サッカーせんしゅ ( sakka- senshu ) – फुटबल खेलाडी


14. 画家  がか ( gaka ) – चित्रकार


15. 芸術家  げいじゅつか ( geijutsu ka ) – कलाकार


16. 写真家    しゃしんか ( shashin ka ) – फोटोग्राफर ( फोटो खिच्ने ब्यक्ती )


17. 作家   さっか ( sakka ) – लेखक


18. 演説家   えんぜつか ( enzetsu ka ) – वक्ता, उद्घोषक


19. 演奏家   えんそうか ( ensou ka ) – प्रदर्शन संगीतकार


20. 演出家   えんしゅつか ( enshutsu ka ) – निर्माता , निर्देशक


21. 建築家   けんちくか ( kenchiku ka ) – नक्शा वा रुपरेखा तयार पार्ने व्यक्ति


22. 政治家   せいじか ( seiji ka ) – राजनीतिज्ञ ,


23. 警官  けいかん ( kei kan ) – प्रहरी , पुलिस


24. 警察官  けいさつかん ( keisatsu kan ) – पुलिस थाना


25. お巡りさん  おまわりさん ( omawari san ) – पुलिस


26. コック ( kokku ) – कुक ( भान्से )


27. シェフ ( shefu ) – शेफ ( प्रमुख भान्से )


28. 調理師    ちょうりし ( chouri shi ) – कुक ( भान्से )


29. 料理人   りょうりにん ( ryouri nin ) – कुक ( भान्से )


30. 料理長   りょうりちょう ( ryouri chou ) – शेफ ( प्रमुख भान्से )


31. 裁判官   さいばんかん ( saiban kan ) – न्यायाधीश


32. 弁護士   べんごし ( bengo shi ) – वकिल, कानुनविज्ञ


33. 会計士   かいけいし ( kaikei shi ) – लेखापाल


34. 消防士   しょうぼうし ( shoubou shi ) – आगॊ निभाउने काम गर्ने व्यक्ति


35. 兵士   へいし ( hei shi ) – सैनिक


36. 銀行員    ぎんこういん ( ginkou in ) – बैंक कर्मचारी


37. 公務員   こうむいん ( koumu in ) – सरकारी कर्मचारी


38. 駅員   えきいん ( eki in ) – स्टेशन कर्मचारी


39. 店員   てんいん ( ten in ) – पसल सहायक


40. 会社員   かいしゃいん ( kaisha in ) – कम्पनी कर्मचारी


41. 警備員   けいびいん ( keibi in ) – पाले


42. 研究員    けんきゅういん ( kenkyuu in ) – अनुसन्धानकर्ता, खोजकर्ता


43. 派遣社員   はけんしゃいん ( hakensha in ) – अस्थायी कर्मचारी


44. 秘書    ひしょ ( hisho ) – सचिव


45. サラリーマン ( sarari-man ) – तलब लिएर काम गर्ने कर्मचारी


46. フリーター ( furi-ta- ) – पार्टटाइम कर्मचारी


47. OL オーエル ( o- eru) – कार्यालयमा काम गर्ने महिला कर्मचारी


48. 俳優   はいゆう ( haiyuu ) – अभिनेता, नाटकको पात्र


49. 女優    じょゆう ( joyuu ) – अभिनेत्री


50. 役者    やくしゃ ( yakusha ) – अभिनेता , अभिनेत्री


51. 監督    かんとく ( kantoku ) – चलचित्र निर्देशक


52. 監督   かんとく ( kantoku ) – खेल प्रशिक्षक


53. 監督   かんとく ( kantoku ) – निरिक्षक ,प्रबन्धकर्ता


54. 占い師   うらないし ( uranai shi ) – ज्योतिषी


55. 牧師   ぼくし ( boku shi ) – पादरी, पुरोहित


56. 漁師   りょうし ( ryou shi ) – माझी


57. 猟師   りょうし ( ryou shi ) – सिकारी


58. 理髪師   りはつし ( rihatsu shi ) – कपाल काट्ने मानिस, हजाम


59. 床屋   とこや ( tokoya ) – कपाल काट्ने मानिस, हजाम


60. 講師   こうし ( kou shi ) – प्रवक्ता


61. 技師   ぎし ( gi shi ) – यन्त्रकला वा सिप भएको मान्छे, प्राविधिक ज्ञान भएको


62. 教授   きょうじゅ ( kyouju ) – प्राध्यापक


63. エンジニア ( enjinia ) – ईन्जिनियर


64. 大工    だいく ( daiku ) – सिकर्मी ( काठको काम वा पेशा गर्ने मान्छे )


65. 探偵   たんてい ( tantei ) – गुप्तचर, जासुस


66. スチュワーデス ( suchuwa-desu ) – पानीजहाज वा हवाईजहाज मा यात्रुलाई सेवा गर्ने महिला कर्मचारी


67. パイロット ( pairotto ) – हवाई जहाज उडाउने ब्यक्ती


68. 機長 きちょう ( kichou ) – प्लेन कप्तान


69. 不動産業者 ふどうさんぎょうしゃ ( fudousan gyousha ) – घर जग्गा एजेन्ट


70. 記者 きしゃ ( kisha ) – रिपोर्टर


71. ジャーナリスト ( ja-narisuto ) – पत्रकार


72. 農民 のうみん ( noumin ) – किसान


73. 無職者 むしょくしゃ ( mushoku sha ) – बेरोजगार व्यक्ति

सम्बन्धित सामग्री: