(Japan) 26 th April | 2024 | Friday | 12:20:02 PM || (Nepal) 9:05:02 AM
 
 


टोकियो बुन्क्यो-कु मा नर्सरीमा पढ्ने १९ बालबालिकामा कोरोना संक्रमण

  POSTED ON : Sunday, 12 July, 2020 | Views : 4152

टोकियो बुन्क्यो-कु मा नर्सरीमा पढ्ने १९ बालबालिकामा कोरोना संक्रमण


टोकियो, जापान ।

राजधानी टोकियोको बुन्क्यो कु मा रहेको एक नर्सरी स्कुलका बालबालिका र शिक्षकलाई गरेर १९ जनामा कोरोना संक्रमण भएको छ ।

टोकियो महानगरका अनुसार जुलाई ११ तारिख अर्थात् आज संक्रमित भएका मध्ये उक्त विद्यालयका १९ सहित २२ जनामा संक्रमण पुष्टि भएको छ ।

उक्त विद्यालयमा यसअघि हिजो तीन जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितहरुमा १९ जना बालबालिका र ३ जना मध्ये एकजना कामदार र दुईजना शिक्षक रहेका छन् ।

शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण पाईएपछि २२ तारिखसम्मका लागि बन्द गरिनएको बताईएको छ ।

सम्बन्धित सामग्री: