(Japan) 3 rd July | 2022 | Sunday | 4:59:33 AM || (Nepal) 1:44:33 AM
 
 

भ्याक्सिन पासपोर्ट : जापानले कुन देशको स्विकार्छ अनि कुन देश सजिलै यात्रा गर्न पाईन्छ ?

: Friday, 23 July, 2021

टोकियो, जापान ।नेपाल वा जापानमा मात्र होइन विश्वभरनै अहिले चासोको विषय बनेको छ भ्याक्सिन पासपोर्ट...

भिसाको म्याद थप्न बिर्सिए भोग्नुपर्ने कारबाही तथा अपनाउन सकिने बिकल्पहरु

: Sunday, 18 July, 2021

तपाईले समयमै भिसा नवीकरण गर्न बिर्सनु भयो र दुघर्टनावश अनुमति पाएको भन्दा धेरै बस्नु भयो...

के खोप लगाएपछि हामीले मास्क लगाउन पर्दैन ?

Gokarna Adhikari : Tuesday, 13 July, 2021

टोकियो, जापान ।कोरोना भाइरस बिरुद्धको खोप लगाएपछि अनुहारमा मास्क लगाउन छोड्दा हुन्छ ? विज्ञहरुले यसको सटिक...

जापान प्रवेशमा नयाँ नियम : अत्यधिक 'ट्रान्समिसेबल भेरियन्ट' डरले 'क्वारिन्टिन' नियम संशोधित

Gokarna Adhikari : Friday, 09 July, 2021

टोकियो, जापान ।'ट्रान्समिसेबल भेरियन्ट' तथा हालैका दिनमा 'डबल म्युटेन्ट' कोरोना भाइरस संक्रमितको बृद्धिपछि जापानले प्रवेशमा...

जापान आउनेमाथि झनै कडाई-क्वारिन्टिनमा भिडियो कल देखी घरमा छड्के निरिक्षण

: Wednesday, 07 July, 2021

टोकियो, जापान ।नयाँ प्रकारको संक्रामक कोरोना भाइरसका कारण जोखिम बढेपछि जापान आउने यात्रुमाथि उच्च निगरानि...

जुलाई ७ अर्थात् तानाबाता माचुरि (七夕祭り)

गृष्मा पौड्याल : Wednesday, 07 July, 2021

जापानमा पर्ने विभिन्न सिजनल पर्बहरू मध्ये स्टार फेस्टिबल पनि एक हो । हरेक बर्ष जुलाई...

‘सिओइ’को म्याद थप बारे महत्वपूर्ण जानकारी

: Tuesday, 06 July, 2021

टोकियो, जापान ।जापानको अध्यागमन बिभागले बिभिन्न समयमा जारी गरेका ‘सिओइ’को म्याद थप गरेको छ ।...

जुलाईमा नेपाल जापान हवाई उडान ठप्प, नेपालको कानुन दैवले जानुन्

Gokarna Adhikari : Tuesday, 29 June, 2021

टोकियो, जापान ।टोकियो काठमाडौं एकमात्र सिधा हवाई उडान भर्दै आएको नेपाल एयरलाईन्सले जुलाई महिनामा कुनैपनि...

डेल्टा भेरियन्ट र ओलम्पिक आयोजनाले नेपालबाट जापान प्रवेश केही महिना अनिश्चित

Gokarna Adhikari : Tuesday, 29 June, 2021

टोकियो, जापान ।जापान प्रवेश प्रतिबन्ध यथावत रहँदा प्रवेश खुल्छकि भन्ने आशा गरिरहेकाहरुको लागि जापान पर्खाई...

जापानमा हुनेले गर्नैपर्ने र वडा कार्यालयमा उपलब्ध महत्वपूर्ण सेवाहरु

: Sunday, 27 June, 2021

टोकियो, जापान ।जापान आएपछि वा नयाँ कोठामा सरेपछि कुयाकुस्यो (वडा कार्यालय), सियाकुस्यो (नगरपालिका कार्यालय) वा...

जापानले बिदेशी यात्रीका लागि प्रबेश खुकुलो पार्न थाल्यो

: Thursday, 24 June, 2021

टोकियो, जापान ।विश्वभर कोरोना भाइरस विरोधी खोप लगाउने मानिसको संख्या बढिरहेको छ र कोरोना भाइरस...

जापानी दूतावासद्धारा भिसा आशिंक रुपमा पुन सुरु बारे महत्वपूर्ण सूचना

: Wednesday, 23 June, 2021

काठमाडौं, नेपाल ।काठमाडौंस्थित जापानी राजदूतावासले भिसा सम्वन्धि कामहरु आशिंक रुपमा पुन सुरु गरेको जनाएको छ...

जापानमा तपाईंलाई कसैले अनावश्यक र शंकास्पद पिछा गरेको छ ? यसबारेको कानून बुझौं !

: Wednesday, 23 June, 2021

टोकियो, जापान ।जापानले यही वर्ष पिछा विरोधी कानून संसोधन भएर विस्तारित कानून कार्यान्वयनमा ल्याउँदैछ ।...

जापानमा विद्यार्थीहरुले कोरोना खोप लगाउने बारे महत्वपूर्ण जानकारी

: Monday, 21 June, 2021

टोकियो, जापान ।लामो समयदेखिको पर्खाइ कोभिड–१९ विरोधी खोप कार्यक्रम अन्ततः जापानमा बिद्यार्थी लक्षित गरेर शुरु...

जापान अध्ययन गर्दै हुनुहुन्छ ? यि हुन् जापानका 'टप' १० विश्वविद्यालय

: Sunday, 20 June, 2021

टोकियो, जापान ।टाइम्स हाइएर एजुकेशन (टीएचई)ले हरेक वर्ष विश्वको उत्कृष्ट विश्वविद्यालयको वरियता सार्वजनिक गर्ने गरेको...