(Japan) 10 th August | 2022 | Wednesday | 7:57:30 PM || (Nepal) 4:42:30 PM
 
 

अब १५ दिनमै सबै जिल्लामा पासपोर्ट पाइने

: Monday, 04 July, 2022

काठमाडौं, नेपाल ।राहदानी विभागले अत्यावश्यक बाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआ...

मन्दिरको गरगहना पनि बाँकी राखेनन् ! जानकी मन्दिरको अर्बौंको गरगहना गायब, प्रदेश सरकारले समेत भ्रष्टाचार गर्‍यो

: Monday, 04 July, 2022

जनकपुरधाम, नेपाल ।जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मन्दिरबाट अर्बौं रुपैयाँ बराबरको गहना हराएको खुलासा...

बजेट बनाउन अनधिकृत मान्छे लगेका अर्थमन्त्रीले भने ‘जेठ १४ गते रातिको सीसीटीभी फुटेज डिलिट भयो’

: Monday, 04 July, 2022

काठमाडौं, नेपाल ।अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले...

१७ गैंडा मारेर १५ बर्ष जेल बसेर छुट्न नपाई ४ वटा गैंडा मार्ने प्रजा पक्राउ

: Sunday, 03 July, 2022

चितवन, नेपाल ।चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर...

नेपालमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेरियन्ट फेला

: Sunday, 03 July, 2022

काठमाडौं, नेपाल ।धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा ओमिक्रान कोरोना भाइरसको उपप्रजाति ‘बीए फाइभ’...

एमालेका ईश्वर पोखरेलको क्षेत्रबाट चुनाव लड्ने रन्जु दर्शनाको घोषणा

: Sunday, 03 July, 2022

काठमाडौं, नेपाल ।विवेकशील साझा पार्टीबाट अलग भएकी रञ्जु दर्शना (न्यौपाने)ले आउँदो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं...

१० अर्ब भ्रस्ट्राचार काण्डका नाइके शर्मा विरुद्धका ३ मुद्दाको एकसाथ सुनुवाइ हुँदै

: Sunday, 03 July, 2022

काठमाडौं, नेपाल । विशेष अदालतले कर फर्छ्यौट आयोग र आयोगका सदस्य सचिव भई काम गरेका सहसचिव...

वामदेव गौतम आँफैले खोलेको पार्टीबाट हप्तादिन नपुग्दै निष्कासित

: Sunday, 03 July, 2022

काठमाडौं, नेपाल ।नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट...

स्वतन्त्र उम्मेदवारको योग्यता : ६८ बर्ष भन्दा कम, स्नातक उत्तिर्ण, भ्रष्टाचारको अभियोग नलागेका, बिदेशी पिआर ग्रिन कार्ड नलिएको हुनुपर्ने

: Saturday, 02 July, 2022

काठमाडौं, नेपाल ।आगामी संसदिय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको एक समूहले राष्ट्रिय विशेष भेला बोलाएर...

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘गोलाकारभित्र घण्टी' चुनाव चिन्ह

: Saturday, 02 July, 2022

काठमाडौँ, नेपाल ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार...

प्रेमिसँगको सम्बन्धले बिबादित बनेकी राज्यमन्त्री विमला वलीले राजीनामा दिइन्

: Wednesday, 29 June, 2022

बुटवल, नेपाल ।लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री रहेकी विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्...

आरजु राणालाई कोरोना संक्रमण

: Tuesday, 28 June, 2022

काठमाडौ, नेपाल ।प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई कोरोना संक्रमण भएको छ । भारतमा...

जापान लैजाने भन्दै चार जनासँग बिहे गर्दै सम्पत्ती कुम्ल्याउने भावना जेल चलान

Ratopati : Tuesday, 28 June, 2022

काठमाडौं, नेपाल ।हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ...

विशिष्टको नाममा यि हुन् राज्य ढुकुटी दोहन गरेर आवास, गाडी देखि इन्धन खर्च लिनेहरु

nayapatrika : Tuesday, 28 June, 2022

काठमाडौं, नेपाल ।गृह मन्त्रालयले पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको छ । कार्यविधिमा...

संसद् नै नजानेमा देउवा, ओली र दाहाल अग्रपंक्तिमा, अन्य सांसद हाजिर गरेर भत्ता बुझेर हिँड्छन्

ekantipur : Monday, 27 June, 2022

काठमाडौं, नेपाल ।आइतबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा थियो, नीति तथा अनुसन्धान प्रतिष्ठान सम्बन्धी विधेयक । स्वास्थ्य, शिक्षा...