(Japan) 21 st February | 2024 | Wednesday | 8:03:46 PM || (Nepal) 4:48:46 PM
 
 


केपी ओलिले ब्यापारीलाई पोस्न गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने गरेको निर्णय बदर

  POSTED ON : Thursday, 08 February, 2024 | Views : 414

केपी ओलिले ब्यापारीलाई पोस्न गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने गरेको निर्णय बदर


काठमाडौँ, नेपाल ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले प्रधानमन्त्रि रहँदा ब्यापारिलाई पोस्नेगरी सरकारी अर्बौको गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । 


बुधवारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको हो ।