(Japan) 30 th November | 2022 | Wednesday | 1:05:43 PM || (Nepal) 9:50:43 AM
 
 

गुल्मी २ बाट झाक्रीलाई पराजित गर्दै एमालेका गोकर्ण विष्ट बिजयी

  POSTED ON : Wednesday, 23 November, 2022 | Views : 158

गुल्मी २ बाट झाक्रीलाई पराजित गर्दै एमालेका गोकर्ण विष्ट बिजयी


गुल्मी, नेपाल ।

गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका गोकर्ण विष्ट विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाक्रीलाई दुई हजार ३४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । 

विष्टले २८ हजार ४८५ र झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरेको गुल्मी क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता अमर केसिले जानकारी दिए ।  विष्ट एमालेका केन्द्रीयसचिव हुन् ।