(Japan) 10 th August | 2022 | Wednesday | 9:09:53 PM || (Nepal) 5:54:53 PM
 
 

नुवाकोट केन्द्रबिन्दु भएर भूकम्पको कडा धक्का

  POSTED ON : Saturday, 06 August, 2022 | Views : 402

नुवाकोट केन्द्रबिन्दु भएर भूकम्पको कडा धक्का


बिदुर, नुवाकोट ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका केन्द्रबिन्दु भएर भूकम्पको कडा धक्का महसुस भएको छ ।

शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का नुवाकोट सहित धादिङ, रसुवा, गोरखा, काठमाडौं उपत्यका लगायत आसपासका एक दर्जन बढी जिल्लामा महसुस गरिएको छ ।

भुकम्पको कम्पन ५.३ म्याग्निचुट रहेको र यसबारे थप विवरण आउन बाँकी छ ।