(Japan) 27 th September | 2022 | Tuesday | 5:54:42 PM || (Nepal) 2:39:42 PM
 
 

आरजु राणालाई कोरोना संक्रमण

  POSTED ON : Tuesday, 28 June, 2022 | Views : 838

आरजु राणालाई कोरोना संक्रमण


काठमाडौ, नेपाल ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई कोरोना संक्रमण भएको छ ।

भारतमा उपचारको लागि गएकी राणालाई उतै कोरोना संक्रमण भएको ठानिएको छ ।

कोरोना संक्रमित राणा अहिले सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार राणा अहिले चिकित्सको निगरानीमा रहेकी छिन् ।