(Japan) 3 rd July | 2022 | Sunday | 5:45:04 AM || (Nepal) 2:30:04 AM
 
 

डा. मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता

  POSTED ON : Friday, 24 June, 2022 | Views : 236

डा. मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता


काठमाडौं, नेपाल ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन् ।

असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । 

२१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ । असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ ।