सधैभरी मेरै बारे सोचन तिमी
मलाई नदेख्दा सधै खोजन तिमी
बिन्ती छ बिन्ती नाइ नभन
प्रेमी हु नी तिम्रो दाइ नभन
आफ्नै मनभित्र खोजन तिमी
मनको साथी मलाई रोजन तिमी
बिन्ती छ बिन्ती नाइ नभन
पती हु नी तिम्रो भाइ नभन
यो मनको चाहना बुझन तिमी
जिबन साथी मलाई रोजन तिमी
बिन्ती छ बिन्ती नाइ नभन
सधै छुट्टिने गरी बाइ नभन