(Japan) 17 th February | 2025 | Monday | 10:52:08 AM || (Nepal) 7:37:08 AM
 
 


साहित्यिक श्रृङ्खला साकुराको फेदमुनि भव्य रुपमा सम्पन्न

  POSTED ON : Tuesday, 02 April, 2024 | Views : 1112

साहित्यिक श्रृङ्खला साकुराको फेदमुनि भव्य रुपमा सम्पन्न


टोकियो, जापान ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० जापान च्याप्टरले ६९ औँ नियमित साहित्यिक श्रृङ्खला साकुराको फेदमा सम्पन्न भएको छ ।

टोकियो स्थित लोकप्रिय उएनो पार्कमा साकुराको बोटलाई प्रमुख अतिथि बनाई सुरु कार्यक्रम संगीता कुवारको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।

सस्थाका अध्यक्ष अरुण पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरु केन्द्रिय निबर्तमान अध्यक्ष प्रकाश पौडेल माईला  सस्थाका पूर्व अध्यक्षहरु दिनेश राज ज्ञवाली, दीप पाठक ,गिरिजा गैरे, रबिन शर्मा, एनआरएन एसिया प्यासिफिक उपसंयोजक दीपक कंडेल, बाग्लुङ समाज जापानका अध्यक्ष यमकान्त कंडेल, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष प्रकाश केसी, साहित्य चौतारी नेपाल जापान शाखा अध्यक्ष अमरदेव बास्तोला, चितवन समाज जापान पूर्ब अध्यक्ष राजन कुमार श्रेष्ठ, हामीले नगरे कसले गर्ने अभियान संयोजक दीपक बाबु नेपाल ,गायक खेमराज पौडेल, बिनेसाम जापान सचिब बिजय श्याङबो पत्रकारहरु राजन गौतम, अर्जुन लामीछाने, सजीना मोक्तान, गोकर्ण अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सजिना मोक्तान, मनोज मौसम केसी, एमलाल कडेल, संगीता कुवर, अमर देव वास्तोला, मन्जु गिरी बन, राधिका पाण्डे, सारदा पान्डे, दीपेश पौडेल, रबीन शर्मा, दीप पाठक, गिरिजा गैरे, अरुण पौडेल, प्रकाश पौडेल माइला, ख़ेमराज पौडेल वकेशब ज्ञवाली 

नोनोका क्षेत्री ९जापानको छोरी नेपालको बुहारी० , प्रवन पोखरेल लगाएत ले रचना वाचन गरेका थिए 

कार्यक्रमको संयोजक मनोजमौसम केसी रहनुभएको कार्यक्रममा कार्यक्रम संचालन नारायण पोखरेलले गर्नु भएको थियो ।