(Japan) 3 rd July | 2022 | Sunday | 4:39:48 AM || (Nepal) 1:24:48 AM
 
 

प्रियंका रानी जोशी मिस नेपाल २०२२ को उपाधी जित्न सफल

  POSTED ON : Sunday, 19 June, 2022 | Views : 262

प्रियंका रानी जोशी मिस नेपाल २०२२ को उपाधी जित्न सफल


काठमाडौं, नेपाल ।

सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्। 

शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्।

उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले 'टाटा टियागो मिस डिलाइट' को उपाधि पनि जित्न सफल भएकी छिन्।