(Japan) 3 rd July | 2022 | Sunday | 5:16:27 AM || (Nepal) 2:01:27 AM
 
 

अमेरिका बिरुद्ध नेपालको एतिहासिक जित सहित आधा दर्जन किर्तिमान

: Tuesday, 14 September, 2021

काठमाडौं, नेपाल ।अमेरिकालाई ५ विकेटले पराजित गर्दै नेपालले नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत तेश्रो जित...

ओलम्पिक्समा ८६३ जनामा कोरोना संक्रमण

: Friday, 10 September, 2021

टोकियो, जापान ।जापानमा टोकियो ओलम्पिक्स र पारालिम्पिक्स सम्बद्ध कूल कोरोना भाइरस संक्रमितको संख्या ८६३ पुगेको...

पपुवा न्यूगिनीमाथि एकदिवसीय क्रिकेटमा नेपालको सङ्घर्षपूर्ण जित

: Wednesday, 08 September, 2021

काठमाडौं, नेपाल ।नेपालले एकदिवसीय क्रिकेटमा पपुवा न्यूगिनी विरुद्ध दुई विकेटको जित हात पारेको छ ।ओमानको...

टोकियो पाराओलम्पिक समापन

Gokarna Adhikari : Monday, 06 September, 2021

टोकियो, जापान ।जापानको राजधानी टोकियोमा आयोजित २०२० टोकियो पाराओलम्पिक खेल समापन भएको छ । कोरोना...

पाराओलम्पिक आबद्व ३०० जनामा कोरोना संक्रमण

: Sunday, 05 September, 2021

टोकियो, जापान ।टोकियो पाराओलम्पिक सम्बद्ध संक्रमितको संख्या करीब ३०० पुगेको छ । शनिबार थप १०...

पाराओलम्पिकका खेलाडी कोरोनाले गम्भिर बिरामी भएपछि अस्पतालमा भर्ना

: Friday, 03 September, 2021

टोकियो, जापान ।टोकियो पाराओलम्पिकमा सहभागिता जनाउन जापान आएका एक विदेशी खेलाडी कोभिड भएपछि अस्पतालमा भर्ना...

नेपालकी पलेशा पाराओलम्पिकमा बेलायती खेलाडीसँग भिड्दै

: Wednesday, 01 September, 2021

टोकियो, जापान ।नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो-२०२० पाराओलम्पिकमा शुक्रबार प्रतिस्पर्धा गर्दैछिन । आफ्नो...

द्धन्द्धका बिच अफगानिस्तानबाट पाराओलम्पिकको लागि दुई खेलाडी जापान आईपुगे

: Sunday, 29 August, 2021

टोकियो, जापान ।सत्ता कायापलट, द्धन्द्ध र अस्थिरताका बिच टोकियो पारा ओलम्पिकमा सहभागी हुन अफगानिस्थानबाट दुई...

सुजुकीले जापानको लागि पाराओलम्पिकमा पहिलो स्वर्ण जिते

: Thursday, 26 August, 2021

टोकियो, जापान ।स्विमर ताकायुकी सुजुकीले बिहीबार टोकियो पाराओलम्पिकमा जापानको लागि पहिलो स्वर्ण पदक जितेका छन्...

१४ बर्षिया मियुकीले पाराओलम्पिकमा किर्तिमान बनाउँदै पहिलो पदक जितिन्

sangita bhatta : Wednesday, 25 August, 2021

टोकियो, जापान ।जापानको लागि १४ बर्षिया मियुकी यामादाले २०२० टोकियो पाराओलम्पिकमा पहिलो पदक जितेकी छिन्...

ग्रीष्मकालीन पारा ओलम्पिक आयोजनामा टोकियोको किर्तिमान-पाराओलम्पिक सुरु

Jack Khadka : Tuesday, 24 August, 2021

टोकियो, जापान ।कोरोना भाइरस महामारीले निम्त्याएको सुरक्षाको चिन्ताका बीच टोकियो पाराओलम्पिक खेल मंगलबारदेखि सुरु भएको...

पाराओलम्पिक खेल सम्वद्ध सर्वाधिक कोरोना संक्रमण

Sajina Moktan : Monday, 23 August, 2021

टोकियो, जापान ।टोकियो पाराओलम्पिक खेलसँग सम्वन्धित ३० अन्य व्यक्तिमा कोरोना भाइरस संक्रमण पाइएको छ ।...

खेल सुरु नहुँदै पाराओलम्पिक सम्बद्ध १०० भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण

: Saturday, 21 August, 2021

टोकियो, जापान ।टोकियो पाराओलम्पिक तीन दिनपछि राजधानी टोकियोमा सुरु हुँदैछ । खेल सुरु हुन केही...

पाराओलम्पिक एथलिट् भिलेजमा कोरोना संक्रमित फेला

: Friday, 20 August, 2021

टोकियो, जापान ।पारालिम्पिक एथलिट भिलेजमा कोरोना भाइरसबाट संक्रमित हुने पहिलो व्यक्ति फेला परेको छ ।...

ओलम्पिकको स्वर्ण पदक टोक्ने नागोयाका मेयर ३ महिनाको तलब कटौती गर्न तयार

: Tuesday, 17 August, 2021

नागोया, जापान ।नागोयाका मेयर ताकाशी कावामुराले सोमबार एक समारोहमा ओलम्पिक सफ्टबल खेलाडीको स्वर्ण पदक टोकेको...