(Japan) 3 rd July | 2022 | Sunday | 5:52:44 AM || (Nepal) 2:37:44 AM
 
 

धर्मराएको नेपाललाई करणले विश्वकप लिग-२ क्रिकेटमा पपुवा न्युगिनीमाथि जीत दिलाए

: Thursday, 17 March, 2022

काठमाडौं, नेपाल ।आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ।बुधबार...

टोकियोमा अप्रिल ४ तारिख बाग्लुङ समाजको पुरुष भलिबल प्रतियोगिता

: Thursday, 24 February, 2022

टोकियो, जापान ।बाग्लुङ समाज जापानले अप्रिल ४ तारिखका दिन टोकियोमा दोश्रो रनिङ कप पुरुष भलिबल...

यूएईसँग ६८ रनले पराजित हुँदा विश्व कप खेल्ने नेपालको सपना अपूरै

: Wednesday, 23 February, 2022

काठमाडौं, नेपाल ।नेपालको आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना अपूरै रहेको छ । मङ्गलवार...

क्यानडालाई नेपालले ८ बिकेटले हरायो, भोलि युएईलाई हराए टी-२० विश्वकपमा छनौट हुने

: Tuesday, 22 February, 2022

टोकियो, जापान ।नेपाल क्यानडामाथि ८ बिकेटको फराकिलो जित निकाल्दै आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा पुगेको...

टी-२० विश्वकप क्रिकेटमा फिलिपिन्समाथि नेपालको १३६ रनको जित

: Sunday, 20 February, 2022

काठमाडौं, नेपाल ।टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ ।...

टी-२० विश्वकपमा ओमानमाथि नेपालको रोमाञ्चक जित

: Saturday, 19 February, 2022

काठमाडौं, नेपाल ।एक सय १७ रनको मध्यम स्कोरमा समेटिएपछि लागेको थियो, नेपालले ओमानसँगको खेल गुमायो...

आयोजक ओमानमाथि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको छ विकेटको जीत

: Saturday, 12 February, 2022

काठमाडौं, नेपाल ।टी-२० क्रिकेट श्रृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई छ विकेटले पराजित गरेको...

अफ्रिका कप अफ नेशन्सको उपाधि सेनेगलले जित्यो

: Monday, 07 February, 2022

एजेन्सी, टोकियो ।अफ्रिका कप अफ नेशन्स उपाधि सेनेगलले जितेको छ । गएराति भएको खेलमा इजिप्टलाई...

जापानको लागि कोबायाशीले जीते बेइजिङ ओलम्पिकमा पहिलो स्वर्ण पदक

: Monday, 07 February, 2022

टोकियो, जापान ।जापानलाई कोबायासी र्योयुले जारी बेइजिङ ओलम्पिकमा पहिलो स्वर्ण पदक दिलाएका छन् ।बेइजिङ ओलम्पिकमा...

बेइजिङ ओलम्पिकमा नर्वेली खेलाडीले पहिलो स्वर्ण जिते

: Sunday, 06 February, 2022

एजेन्सी, बेइजिङ ।बेइजिङ शीतकालीन ओलम्पिकमा पहिलो स्वर्ण पदक नर्वेली खेलाडीले जितेका छन् ।शनिबार भएको १५...

'मानवजातिका लागि साझा भविष्य निर्माण'को नारा सहित बेइजिङ ओलिम्पिक्स सुरु

: Friday, 04 February, 2022

एजेन्सी, टोकियो ।बेइजिङ शीतकालिन ओलिम्पिक्स खेल शुक्रवारबाट चीनको राजधानी बेइजिङमा सुरु भएको छ ।बेइजिङ ग्रीष्मकालीन...

सहुलियत दिएपनि जापानमा ईन्धनको मूल्य १३ वर्षयताकै महँगो

: Friday, 04 February, 2022

टोकियो, जापान ।जापानमा पेट्रोलको भाउ बढेर १३ वर्षयताकै उच्च स्तरमा उक्लिएको छ । हालैका दिनमा...

विश्वकप फुटबल छनौटमा साउदी अरेबियामाथि जापानको सहज जीत

: Wednesday, 02 February, 2022

टोकियो, जापान ।जापानको राष्ट्रिय फुटबल टोलीले विश्वकप फुटबल अन्तर्गत एसियाली फाइनल छनौटको आठौं राउण्डमा भएको...

विश्वकप छनोटमा जापान साउदी अरेबियाको सामना गर्दै

: Tuesday, 01 February, 2022

टोकियो, जापान ।जापानको राष्ट्रिय फुटबल टोलीले कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि एसियाली...

अस्ट्रेलियाद्धारा विश्व नम्वर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई देशनिकाला

: Monday, 17 January, 2022

एजेन्सी, बीबीसी ।कोभिड सम्वन्धि नियम पुरा नगरेको भन्दै विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई...