(Japan) 3 rd October | 2023 | Tuesday | 7:26:12 AM || (Nepal) 4:11:12 AM
 
 


रग्बी विश्वकपमा इंग्ल्यान्डले जापानलाई ३४–१२ ले हरायो

  POSTED ON : Monday, 18 September, 2023 | Views : 454

रग्बी विश्वकपमा इंग्ल्यान्डले जापानलाई ३४–१२ ले हरायो


टोकियो, जापान ।

इंग्ल्याण्डले जापानलाई रग्बी विश्वकपमा पराजित गरेको छ । आइतवार रग्बी विश्वकपमा जापानमाथि ईंग्ल्याण्डले ३४-१२ को फराकिलो जीत दर्ता गरेको हो ।

अब इंग्ल्याण्डले अर्को शनिबार लिलीमा चिलीको सामना गर्नेछ भने चिलीलाई यसअघि ४२-१२ ले पराजित गरेको जापानले सेप्टेम्बर २८ मा टुलुजमा सामोआको सामना गर्नेछ ।