(Japan) 30 th November | 2022 | Wednesday | 2:04:15 PM || (Nepal) 10:49:15 AM
 
 

विश्वकप फुटबल : जापानले जर्मनीलाई हरायो

  POSTED ON : Thursday, 24 November, 2022 | Views : 802

विश्वकप फुटबल : जापानले जर्मनीलाई हरायो


टोकियो, जापान ।

बिश्वकप फुटबल अन्तर्गत जापानले विश्वकप दावेदार मानिएको जर्मनीलाई हराएको छ ।

जापानले जर्मनीमाथि २-१ गोलको अन्तरले जीत निकालेको हो । खेलमा सुरूवाती अग्रता लिएपनि जोगाउन नस्कदा जर्मन पहिलो खेलमै जापानसंग निरास बन्न पुग्यो ।

जापान बिरुद्व जर्मनीले पहिलो हाफमा गोल गरेको थियो । तर जापानले दुबै गोल दोस्रो हाफमा गरेर जित निकाल्यो ।