(Japan) 17 th February | 2025 | Monday | 11:18:13 AM || (Nepal) 8:03:13 AM
 
 


ब्रेकिङ : इरानी राष्ट्रपति सहितका महत्वपूर्ण अधिकारीहरू चढेको हेलिकप्टर दुर्घटना

  POSTED ON : Monday, 20 May, 2024 | Views : 1076

ब्रेकिङ : इरानी राष्ट्रपति सहितका महत्वपूर्ण अधिकारीहरू चढेको हेलिकप्टर दुर्घटना


एजेन्सी ।

इरानी राष्ट्रपति इब्राहिम रइसी सहितका महत्वपूर्ण अधिकारीहरू चढेको हेलिकप्टर दुर्घटनामा परेको छ । 


इरानी मिडियाहरूद्वारा दुर्घटनामा परेको र दुर्घटनामा परेपनि सुरक्षित अवतरण भएको तथा अवस्था अज्ञात रहेको जस्ता विभिन्न खालका समाचारहरु बाहिर आएको अलजजिराले उल्लेख गरेको छ ।


यसबारेको आधिकारिक विवरण आउन बाँकी रहेको छ ।