टोकियो, जापान ।
नेपालीहरुको सबैभन्दा ठूलो चाडपर्व बडा दशैं घरघरमा भित्रिसकेको छ । घटस्थापनासँगै जमरा टुसाउँदै छ भने परदेशिएकाहरु घर फर्कनेक्रम पनि बढिरहेको छ ।
तर परदेशिएका सबै घर फर्कन भने पाउँदैनन दशैंमा । तिनै घर फर्कन नपाएका परदेशिहरुले बडा दशैंमा घरमा आवश्यक खर्चबर्चको लागि परिश्रमले आर्जेको रकमबाट केही बचत रकम परिवारको लागि पठाउने गर्दछन् । तपाईंपनि जापानबाट नेपाल दुखले आर्जेर बचेको थोरै रकम पठाउँदै हुनुहुन्छ भने जापानमा रहेका रेमिट्यान्सहरु मध्ये आफुलाई पायक, राम्रो बिनिमयदर र भरपर्दो रेमिटबाट पैसा पठाउनसक्नुहुन्छ ।
आज मिति सन् २०२१ अक्टोबर ८ तारिख शुक्रबार । जापानबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ र जापानका रेमिट्यान्स कम्पनीहरुको ताजा बिनिमयदर बुझ्न चाहनुहुन्छ भने यो जानकारी सहयोगी बन्नसक्छ ।
जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका एक दर्जन बढी कम्पनीहरुको रेट हेर्दा आज नेपाली एक लाख रुपैयाँको लागि करिव ९ मान ४ हजार येन आसपास रहेको छ ।
मध्यान्ह १२ बजेपछि जापानबाट नेपाल पैसा पठाउने रेमिटहरुको समग्र अपडेट यस प्रकार रहेको छ । उल्लेखित रकममा रेमिट्यान्सहरुले तोकेको नेपाल पैसा पठाउँदा लाग्ने रेमिट शुल्क, अफर लगायतका विवरणहरु समावेश गरिएको छैन ।
फरेक्स रेमिट्यान्स
नेपाली एक लाख रुपैयाँको लागि जापानी येन ९४,४२९
।।।
ईजिलिंक रेमिट्यान्स
जापानी येन ९४,५४५ को नेपाली एक लाख
।।।
क्योदाई रेमिट्यान्स, आईएमई
जापानी येन ९४,३८५ को नेपाली एक लाख रुपैयाँ
।।।
जेआरएफ, प्रभु रेमिट्यान्स
जापानी येन ९४,३८५ को नेपाली एक लाख रुपैयाँ
।।।
जापान मनी ट्रान्सफर, जेएमई
जापानी येन ९४,४९२ को नेपाली १ लाख रुपैयाँ
।।।
जेनिथ रेमिट, स्पिड मनी ट्रान्सफर
जापानी येन ९४,२८७ येनको नेपाली १ लाख रुपैयाँ
।।।
सिटि एक्सप्रेस मनि ट्रान्सफर
जापानी ९४,३८४ येनको नेपाली १ लाख रुपैयाँ
।।।
सिद्धार्थ, क्युबिसि रेमिट
जापानी येन ९४,४५० येनको नेपाली १ लाख रुपैयाँ
।।।
ब्रास्टेल रेमिट
जापानी येन ९४,२४८ को नेपाली एक लाख रुपैयाँ
।।।
रुपिसेन्ड नेपाल रेमिट्यान्स
नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९४,२७७
।।।
मेट्रो रेमिट्यान्स
नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९४,२५१
यो बिनिमयदर मध्यान्ह १२ बजेपछि सम्वन्धित रेमिट्यान्स कम्पनीको वेवसाईट, फेसबुक पेज तथा फोन, एसएमएस माध्यमबाट लिइएको हो ।
सबै रेमिट्यान्सको रेटहरु हरेक समय परिवर्तन हुनसक्ने भएकाले आफुले रकम पठाउँदाको रेट बुझ्न अनुरोध गर्दछौं । यस बाहेक अन्य आधिकारिक रेमिट्यान्सबाट रकम पठाउने गर्नुभएको वा सेवा कम्पनी सञ्चालनमा भएमा जानकारी गराउनसक्नुहुन्छ । हामी समावेश गर्नेछौं । बिनिमियदर प्राय सार्वजनिक बिदाको दिन बाहेक दैनिक प्रकाशित हुनेछ १