(Japan) 19 th May | 2024 | Sunday | 11:31:40 PM || (Nepal) 8:16:40 PM
 
 


टोकियो आसपास नेपाली ईण्डियन रेष्टुरेण्टमा ब्यापार बढाउन चाहनेका लागि लोकप्रिय कोरियन ब्राण्डको फ्रान्चाइज राख्ने मौका

Ad*   POSTED ON : Tuesday, 14 May, 2024 | Views : 1246

टोकियो आसपास नेपाली ईण्डियन रेष्टुरेण्टमा ब्यापार बढाउन चाहनेका लागि लोकप्रिय कोरियन ब्राण्डको फ्रान्चाइज राख्ने मौका


टोकियो, जापान ।

पछिल्लो समय राजधानी टोकियो र आसपासको क्षेत्रमा नेपाली, ईण्डियन शैलिको रेष्टुरेण्ट संचालन गर्दै आउनुभएको छ र व्यापार बृद्धिको बारेमा विकल्प खोजिरहनु भएकाहरुको लागि कोरियन रेष्टुरेण्टले विशेष मौका उपलब्ध गराएको छ ।

हाल संचालनमा रहेको रेष्टुरेण्टबाटै व्यापार गर्न सकिनेगरि जापानमा आफ्नै दर्जनौं ब्रान्च संचालन गरिरहेको लोकप्रिय कोरियन रेष्टुरेण्टले ब्रान्च शैलिमा कोरियन खाना (चिकेन) विक्रिको लागि सहकार्य गर्ने भएको छ ।

कोरियाको प्रसिद्ध ब्रान्ड カントンの思い出ペダルチキンचिकेनको फ्रान्चाइज लिएर अहिले संचालन गरिरहेकै ईण्डियन नेपाली रेष्टुरेण्टबाट व्यापार गर्न सकिने कम्पनीले जनाएको छ । रेष्टुरेण्ट भित्रै (हल) मा वा टेकआउट (उबर, देमाएकान, ओल्ट) लगायत मार्फत कोरियन चिकेन विक्रि गरेर दिनकै १ देखि १० मानसम्मको व्यापार बृद्धी गर्न सकिन्छ ।

कम्पनीका एरिया म्यानेजर शिवप्रसाद रिमालका अनुसार कोरियन चिकेनको फ्रान्चाइज दिने काम चलिरहेकाले यो 'अफर' सिमित रेष्टुरेण्टहरुको लागि मे महिनाको अन्तिमसम्म मात्र उलब्ध गराइएको छ ।

आफ्नो रेष्टुरेण्टमा कोरियन फ्रन्चाइज राखेर व्यापार बृद्धि गर्न चाहनेहरुले सिधा ०८०-९५४७-०६५६ मा फोन तथा भाइबर मार्फत सम्पर्क गर्न सक्नेछन् ।

ईण्डियन नेपाली रेष्टुरेण्ट यथावत संचालन गरेर त्यसमा कोरियन चिकेन मात्र राखेर विक्रि गरिने हुनाले कम्पनीको हालको अवस्थामा कुनै परिवर्तन गरिरहनुपर्ने छैन ।

साना खालका रेष्टुरेण्टहरुको लागि समेत अति उपयुक्त हुने कोरियन चिकेनको फ्रन्चाइज लिएर तपाईंपनि आफ्नो व्यापार व्यवसाय विस्तार गर्ने सोचमा हुनुहुन्छ भने यो उत्तम विकल्प र मौका हुने देखिन्छ ।