(Japan) 28 th March | 2024 | Thursday | 6:11:28 PM || (Nepal) 2:56:28 PM
 
 


नेपाल पैसा पठाउँदै हुनुहुन्छ ? जेएमईबाट पैसा पठाए नयाँ वर्ष अफरमा १ लाख जित्न सकिन्छ

  POSTED ON : Monday, 24 April, 2023 | Views : 960

नेपाल पैसा पठाउँदै हुनुहुन्छ ? जेएमईबाट पैसा पठाए नयाँ वर्ष अफरमा १ लाख जित्न सकिन्छ


टोकियो, जापान ।

जापानबाट सर्वसुलभ र विश्वसनिय तवरले नेपाल पैसा पठाएर पनि अफरमा नगद १० मान जापानी येन जित्ने अवसर पाए कसले नेपाल पैसा नपठाउला । यस्तै सुवर्ण मौका सहितको अवसर जुराइदिएको छ नेपाली नयाँ वर्ष २०८० को अवसरमा जेएमईले ।

जापानबाट नेपाल लगायत बिश्वका विभिन्न देशहरुमा विप्रेषण सेवा दिदै आइरहेको जापान मनि एक्सप्रेस जेएमई रेमिट्यान्सले नयाँ बर्षको उपलक्ष्यमा वैशाख महिनाभर कायम हुने गरि बम्पर उपहार योजना लागू गरेको छ ।

आफ्नो कम्पनिसँग सेवा लिई रहेका ग्रहाकवर्ग र उल्लेखित अवधिभर दर्ता भै कारोवार गर्ने नयाँ ग्रहाकवर्ग समेतलाई लक्षित गर्दै तपसिल बमोजिमका बम्पर योजनाहरु सार्वजनिक गरेको जेएमईले जनाएको छ ।

बम्पर योजनाहरु:

1st Prize : 1,00,000 YEN for one Person

2nd Prize : Smart Watch for five Person ​

3rd Prize : Airpad For Ten Person


Japan Money Express (JME) रेमिट्यान्स ईति सम्वत् २०१० सालमा जापान सरकारबाट प्रचलित कानुन बमोजिम दर्ता (दर्ता नं.००००६) भई संचालनमा आएको आधिकारिक रेमिट्यान्स कम्पनि हो । विगत १३ वर्ष देखि निरन्तर रुपमा आफ्ना सेवाग्रहीलाई जापानबाट विश्वका विभिन्न देशहरुमा रेमिट्यान्स सम्बन्धि सेवा दिंदै आइरहेको छ ।

साथै, यो कम्पनीले आफ्नो सेवाग्राहीलाई ध्यानमा राखी सेवा सुबिधाहरु थप गर्दै नया योजनाहरु ल्याएको छ।

१. Referal योजना (Referal Plan) :

यो योजना अन्र्तगत तपाईको आफ्नो JME Remittance App मा भएको Membership ID मार्फत कुनै एक जना नयाँ सदस्यलाई Refer गरि JME Remittance को सदस्य बनाएमा तपाईलाई ¥ १,०००– (अक्षेरुपी एक हजार यान मात्र) प्राप्त हुनेछ ।

२. सेवा शुल्क नलाग्ने योजना (No Service Charge Plan):

यो योजना अन्तर्गत तपाईले आफ्नो JME Remittance App मार्फत पैसा पठाउँदा पहिलो पटक र प्रत्येक छैटौं पटकमा कुनै पनि सेवा शुल्क लाग्ने छैन ।

३.JME APP:

JME को APP डाउनलोड गर्नुहोस र जहाँबाट जहिले पनि आफूले चाहेको बेला सहजै पैसा पठाउन सकिनेछ । जसले गर्दा कसैलाई फोन गरि सहयोग माग्नु पर्ने वा कतै धाउनु पनि पर्ने छैन । सो APP डाउनलोड गर्नको तलको Link मार्फत डाउनलोड गर्न सकिनेछ ।

App Store IOS (Iphone):

https://apps.apple.com/us/app/jme-remittance/id1561903311

Google Play (Android Phone): https://play.google.com/store/apps/details?id=com.remit.jmecustomer

४. LAWSON CARD: आफूले आम्दानी गरेको रकम सुरक्षित साथ रेमिट्यान्स गरि आफ्नो घर परिवार वा आफन्तलाई पठाउनु परेमा आफ्नो नाममा रहेको LAWSON CARD मा जम्मा गरि सो मार्फत पनि पठाउन सकिनेछ ।

सम्पूर्ण ग्राहक बर्गमा JME को योजनाहरुको भरपुर उपयोग गर्न हार्दिक अनुरोध गरिएको छ ।