राहदानी बुझ्न आउनेबारे नेपाली राजदूतावास जापानको सूचना
मेसिन रिडेवल राहदानी (MRP) का लागि राजदूतावासमा आफै आई आवदेन फाराम बुझाएका देहायका व्यक्तिहरुको राहदानी तयार भई प्राप्त भएकोले राहदानी बुझिलिनका लागि राजश्व बुझाएको रसिद र पुरानो राहदानी सहित राजदूतावासमा शीघ्र सम्पर्क राख्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।