(JAPAN) 20 th February | 2019 | Wednesday | 4:39:34 AM
(Nepal) 20 th February | 2019 | Wednesday | 1:24:34 AM
 

बिरामी पतीले हेरचाहमा गुनासो गरेपछि जापानी महिलाद्धारा पतीको हत्या

: Monday, 18 February, 2019

ओसाका-जापान ।ओसाका प्रिफेक्चर स्थित किसावाडा प्रहरीले आफ्नै पतीको हत्या गरेको स्विकार गर्ने महिलालाई पक्राउ गरेको...

जापानी प्रधानमन्त्रीद्धारा नोबेल शान्ति पुरस्कारको लागि अमेरिकी राष्ट्रपतिको नाम मनोनित

: Sunday, 17 February, 2019

टोकियो ।जापानी प्रधानमन्त्री शिन्जो आबेले नोबेल शान्ति पुरस्कारको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम मनोनित...

जापान सरकार बिरुद्ध समलिंगीहरुले विवाह मान्यता र क्षतिपूर्ती माग्दै मुद्दा हाले

: Sunday, 17 February, 2019

टोकियो ।समलिंगी विवाहलाई कानुनी मान्यताको माग गर्दै जापानमा १३ जोडी समलिंगीहरुले सरकार बिरुद्ध मुद्दा हालेका...

भारतीय सेनामाथि अहिलेसम्मकै ठूलो हमला, काश्मिरमा ३७ भारतीय सैनिकको मृत्यु

: Friday, 15 February, 2019

एजेन्सी ।भारतको काश्मिरमा सैनिक जवान चढेको बसमा भएको बम आक्रमणमा परि कम्तिमा ३७ भारतीय सैनिक...

जापानमा ४ सय बर्ष पुरानो रुख चोरियो, १ करोड बढी मुल्य पर्ने यो रुख चिनिराख्नुस्

: Wednesday, 13 February, 2019

टोकियो ।जापानमा रुख चोरी भएको छ । तर रुख चोरी भनेर सामान्य नठान्नुहोला । यो...

जापानमा 'भ्यालेन्टाईन डे दामे' र 'उरुसाई' भन्दै निक्लियो बिरोध र्याली

: Tuesday, 12 February, 2019

टोकियो ।प्रेम दिवसको रुपमा विश्वभर मनाईने र पश्चिमा संस्कृतीको नाममा बिरोध समेत हुँदै आएको भ्यालेन्टाईन...

जापानमा १० बर्षिया बालिकाको बाबुको यातनाले मृत्यु खुलासापछि बाल हिंसाको उजुरी दुईगुणाले बढ्यो

: Monday, 11 February, 2019

टोकियो ।जापानमा १० बर्षिया बालिकाको आफ्नै पिताले दिएको यातनाका कारण मृत्यु भएको घटना सार्वजनिक भएपछि...

जापानी बाबु छोरामाथि गोली प्रहार, बाबुलाइ बचाउन गएका १९ बर्षे युवाको निधन

: Sunday, 10 February, 2019

टोकियो ।बन्दुकधारीले आफ्ना बाबुमाथि गोली प्रहार गरेको देखेपछि बचाउन जाँदा जापानी युवाको गोली लागि निधन...

भारतीय प्रधानमन्त्री मोदीले चीनले दाबी गर्दै आएको अरुणाञ्चल क्षेत्र भ्रमण गरेपछि दुईदेशबिच वाकयुद्ध

: Sunday, 10 February, 2019

काठमाडौं ।भारत र चिनबिच विवादीत क्षेत्र अरुणाञ्चल प्रदेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेपछि दुईदेशबिच...

थाईल्याण्डका राजाले राजकुमारीलाई प्रधानमन्त्री उम्मेदवार बन्नबाट रोके

: Saturday, 09 February, 2019

टोकियो ।थाईल्याण्डमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकी राजकुमारीलाई उम्मेदवार बन्नबाट राजाले रोकेका छन् ।अपदस्थ पूर्व प्रधानमन्त्री...

जापानमा सन् २०१८ मा ८ लाख १७ हजार वटा आपराधिक घटना, घरेलु र बाल हिंसा बढ्यो

Gokarna Adhikari : Thursday, 07 February, 2019

टोकियो ।जापानमा सन् २०१८ मा आपराधिक घटनाहरुको संख्यामा कमी आएको छ ।बिहिबार राष्ट्रिय प्रहरी आयोगले...

जापानी सेनाको जहाँज समुन्द्रमा डुवेको अवस्थामा फेला

: Wednesday, 06 February, 2019

टोकियो ।जापानको एक जंगी जहाँज सोलोमन द्धिपमा डुवेको अवस्थामा फेला परेको छ ।अमेरिकी अनुसन्धान टोलिले...

डोनाल्ड ट्रम्प र किमजोगं उनबिच दोस्रो भेटवार्ता फेब्रुवरी २७ र २८ मा भियतनाममा हुने

: Wednesday, 06 February, 2019

टोकियो ।अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोगं उनबिच दोस्रो शिखर...

रुसद्धारा जापानको माछा मार्ने डुंगा सहित १० जापानी नियन्त्रणमा

: Saturday, 02 February, 2019

टोकियो ।रुसका अधिकारीहरुले अवैध रुपमा आफ्नो जल क्षेत्रमा प्रवेश गरेको भन्दै जापानको माछा मार्ने डुंगा...

जापानमा बेरोजगार घटेर २६ बर्ष यताकै कम, अझै साँडे २ लाख व्यक्ति बरोजगार

Jack Khadka : Saturday, 02 February, 2019

टोकियो ।जापानमा सन् २०१८ मा बेरोजगारको संख्या २६ बर्ष यताकै न्युन भएको छ ।कामदार अभाव...