(Japan) 8 th March | 2021 | Monday | 11:53:30 AM || (Nepal) 8:38:30 AM
 
 


Japansamachar COVID-19 (Coronavirus) World Live Update


Country Confirmed Today Cases Death Today Death Recovered Critical
No Record Found !
More

गायक सत्यराज भरोसाको दियो लिएर आए

  POSTED ON : Sunday, 21 February, 2021 | Views : 458

गायक सत्यराज भरोसाको दियो लिएर आए


काठमाडौं, नेपाल ।

लोकप्रिय गायक सत्यराज आचार्य गीतकार हरिहर निरौलाको शब्दमा भरोसाको दियो लिएर आएका छन् ।

विशाल ढकालले संगीतबद्ध गरेको गीतको म्युजिक भिडियोमा गायक सत्यराज आचार्य सहित अभिनेता स्वरुप पुरुष ढकाल तथा मोडल पुष्पा रायमाझीलाई देख्न सकिन्छ ।

गायक आचार्यको कर्णप्रिय आवाजमा गित सत्य स्वरुप यूट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।


भिडियो हेर्नुहोस्