(Japan) 26 th February | 2020 | Wednesday | 4:31:05 PM || (Nepal) 1:16:05 PM
 
 

शिवा केशिको 'गाईलाइ गोठ'

Jack Khadka   POSTED ON : Sunday, 08 December, 2019 | Views : 1112

शिवा केशिको 'गाईलाइ गोठ'


प्रेम न्यौपाने-टोकियो,  

गुल्मि कि चेली तथा चर्चिक लोक दोहोरी गायीका शिवा केशि जापान लाइ कर्म थालो बनाउदै आएकि गायिका केशि पर्देशको यो दुःख लाइ  चुनौती दिदै आफ्नो लोक गीत बजारमा लिएर आएकी छन् । जति सुनो उति सुन्म सुन्म लाग्ने जाति नाचु उति नाचु नाचु लाग्ने 

यतिखेर  हराउदै गएको पुरानो गाउँ पाखा मा गाइने मौलिक झ्याउरे  खेलि  गीत  लिएर आएकी छन् । 

 गायीका शिवा केशि को गितमा  स्वर दिनु हुने अर्का परदेशि लोकप्रिय लोकगायक सुर्य खड्का गायक तथा सर्जक ले  दिएका छन् ।

भिडियोमा नित्य गर्ने रिना थापा र लोक गीत क्षेत्रमा सफलता हासील गर्न सफल भयेका सुमान थापा मोगार छ्न  । गित को शब्द नभराज पन्तको रहेको छ। गीतको लय गायक सुर्य खडका को रहेको छ भने निर्देशन स्मिति तिमिल्सेना गुरु आमाले गरेकि हुन् । 

कुनै पनि गीत बजारमा ल्याउनको लागी साइत हेर्न नपर्ने र गीत राम्रो छ भने त्यो गीत जुनवेला पनि दर्शक स्रोताले स्वतह मन पराउने गायीका शिवा केशिको  भनाई छ ।

लोक दोहोरी गायीका शिवा केशि  हाल सम्म दजनौ गीतहरुमा आफ्नो स्वर दिइसके कि छ्न।