A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/japansamachar.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 72

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 72

Line Number: 75

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 75

Line Number: 82

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 82

Line Number: 84

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 84
Function: _error_handler

File: /var/www/vhosts/japansamachar.com/httpdocs/index.php
Line: 292
Function: require_once

japanSamachar | | विश्वकप फुटबल अघिको अन्तिम खेलमा जापानद्धारा पाराग्वेमाथि ४-२ गोलको जित
(JAPAN) 17 th October | 2018 | Wednesday | 4:28:42 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 1:13:42 PM
 
विश्वकप फुटबल अघिको अन्तिम खेलमा जापानद्धारा पाराग्वेमाथि ४-२ गोलको जित

  POSTED ON : Wednesday, 13 June, 2018 | Views : 134

विश्वकप फुटबल अघिको अन्तिम खेलमा जापानद्धारा पाराग्वेमाथि ४-२ गोलको जित

टोकियो ।

जापान विश्वकप फुटबल अघिको अन्तिम मैत्रीपुर्ण खेलमा पराग्वेमाथि जित दर्ता गराउन सफल भएको छ ।

लगातार दुई खेलमा पराजित भएपछि लजास्पद हारको नतिजा बोकेर विश्वकप फुटबल प्रतिस्पर्धामा उत्रने डर बोकेको जापानी टिम अष्ट्रेलियामा जापानी समय अनुसार मंगलबार रातको १० बजे सुरु भएको खेलमा पाराग्वेलाई ४-२ गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

सुरुवाती गोल गरेर जापानलाई दबावमा ल्याएपनि नतिजा जोगाउन नसकेको पाराग्वेमाथि जापान गोल गर्न नसकेपनि पहिलो हाफ अघिबाट हाबी हुन पुग्यो ।

खेलको ३२ औं मिनेटमा पाराग्वेका ओस्कार रोमेरोजले पहिलो गोल गरेपछि दबावमा परेको जापानी खेलाडीहरुले सम्हालिएर प्रदर्शन गर्दै नतिजा उल्ट्याए ।

जापानको लागि पहिलो हाफमा गोल गर्न नसकेपनि दोश्रो हाफको सुरुवातीमै ५१ औं मिनेटमा सिन्जी कागावाले गोल गर्दै खेल एक एकको बराबरीमा लगेका थिए ।

त्यसपछि आक्रामक रुपमा देखिएको जापानी टोलीलाई जीत तर्फ डोर्याउने क्रममा खेलको ६३ औं मिनेटमा ताकासी इनुजले गोल गरे । एक गोलले पछि परेको जापान एक गोलले अघि बढेपछि दबावमा परेको पाराग्वेका खेलाडीहरुले केही राम्रा प्रयासलाई गोलमा परिणत गर्न नसक्दा खेल जापानको पोल्टामा पर्न गयो ।

खेलको ७७ औं मिनेटमा जापानी खेलाडीले हानेको बललाई छेकेर बार बाहिर हान्ने प्रयास गर्दा पाराग्वेका खेलाडी फेडेरिको सान्टान्डरले आफ्नै पोष्टमा गोल गर्न पुगे । जसका कारण जापान ३ गोलको अवस्थामा हुँदा पाराग्वे आफ्नै खेलाडीको गल्तीले १ गोलमै सिमित रह्यो ।

२ गोलले पछि परेको अवस्थालाई उल्ट्याउने जमर्को गर्दै पाराग्वेका खेलाडीले खेलको अन्तिम ९० औं मिनेटमा प्रयास गर्दै खातामा एक गोल थपे । रिचार्ड ओरिट्जको गोलको मद्दतले पाराग्वे ३-२ गो अवस्थामा पुगेपनी थपिएको अतिरिक्त समयको एक मिनेट अर्थात् ९१ औं मिनेटमै जापानी खेलाडी सिन्जी कागावाले जापानका लागि अर्को गोल थप्दा जापानले विश्वकप यात्रा थालनी अघि सुखद नतिजा निकाल्यो ।

यसअघि भएका दुई खेलमा घाना र स्विजरल्याण्डसँग पराजित भएको जापानी फुटबल टोली पाराग्वेलाई पराजित गरेर सान्त्वना जितको खुशी सहित विश्वकप मैदानमा उत्रने भएको छ ।

विश्वकप फुटबल रसिया महासंग्राममा जापानले आफ्नो पहिलो प्रतिस्पर्धा कोलम्बियासँग गर्नेछ । जापान र कोलम्बियाबिचको भिडन्छ १९ जुन मंगलबार हुनेछ ।

सम्बन्धित सामग्री: