A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/japansamachar.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 72

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 72

Line Number: 75

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 75

Line Number: 82

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 82

Line Number: 84

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 84
Function: _error_handler

File: /var/www/vhosts/japansamachar.com/httpdocs/index.php
Line: 292
Function: require_once

japanSamachar | | एनआरएनए जापानको शिक्षामा सहयोग-कार्यालय खर्च कटौती गरेर नेपालमा ५० जना विद्यार्थीलाई छात्रबृत्ति
(JAPAN) 16 th October | 2019 | Wednesday | 6:10:20 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 2:55:20 PM
 
एनआरएनए जापानको शिक्षामा सहयोग-कार्यालय खर्च कटौती गरेर नेपालमा ५० जना विद्यार्थीलाई छात्रबृत्ति

  POSTED ON : Thursday, 04 July, 2019 | Views : 167

एनआरएनए जापानको शिक्षामा सहयोग-कार्यालय खर्च कटौती गरेर नेपालमा ५० जना विद्यार्थीलाई छात्रबृत्ति

टोकियो, जापान ।

गैर आवासिय नेपाली संघ जापानले आफ्नो कार्यालय खर्च कटौती गरि नेपालमा ५० जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ ।

एनआरएनए जापानले आफ्नो कार्यालय खर्च कटौती गरी नेपालका बिभिन्न दुर्गम जिल्लाका ५० जना गरीब तथा जेहेन्दार बिद्यार्थीका लागी उपलब्ध गराउने निर्णय गरेको हो ।

हरेक देशका एनसिसि अध्यक्षहरुले यउटा प्रोजेक्ट तयार गरी आआफ्नो जिल्लामा लान पाउने आईसीसीको निर्णय र कार्ययोजना अनुसार एनआरएनए जापानले नेपालका ५० जना बिधार्थीहरूका लागि शिक्षामा सहयोग गर्ने भएको हो ।

गैरआवसीय नेपाली संघ जापानले बिगत ५ बर्ष देखि कार्यालयको भाडा, बत्ती, पानीको शुल्क सहित ८० हजारको हाराहारिमा भुक्तानी गर्दै आएको बताईएको छ ।

उक्त रकम कार्यसमितिका सदस्यहरूले प्रत्येक महिना बुझाउने मासिक रकमबाट संकलित रकम हो ।

यसरी संकलित रकम आर्थिक मितव्यीता अपनाउँदै केहि उदेश्य र योजना सहित कम भाडादर भएको ठाऊमा कार्यालय स्थान्तरण गरिएको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

पुरानो कार्यालय हलमा कार्यसमितिको पूर्ण बैठक बस्दा समेत ठाऊँ अपुग हूने भएपछि नयाँ विकल्प खोजीएको र हालको कार्यालय पुरानो भन्दा ठुलो रहेकोले जापान स्थित अन्य नेपाली संघसंस्थाले समेत बैठक तथा सेमिनारको लागि प्रयोजन गर्न मिल्ने रहेको बताईएको छ । नयाँ कार्यालयमा सम्बंधित संस्थाको लागि लकर समेत राखिदिने सुबिधा पनि उपलव्ध रहेको महासचिव घिमिरेले जानकारी दिनुभयो ।

मासिक रूपमा कार्यालय खर्चबाट बचत हून आएको ५० हजार जापानी येन नेपालमा २ बर्ष सम्मका लागी हाललाई ५० जना बिधार्थीको लागी शिक्षा क्षेत्रमा प्रयोग हुने गरि वितरण गरिएको र यो योजना प्रभावकारी भएमा अन्य स्रोत खोजी थप सहयोग गरिने अध्यक्ष टासि वाङदी लामाले बताउनुभयो ।

हाललाई ५० जनाको कोटामा नेपालको मनाङ जिल्लाबाट १५ जना, लमजुङबाट  ५ जना, वागलुङबाट ५ जना, पर्वत बाट ५ जना, पाल्पा बाट ५ जना, सुदुरपश्चिम बाट ५ जना, मुस्ताङबाट ५ जना र रामेछापबाट ५ जना बिधार्थीको लागि उक्त छात्रवृति प्रदान गरिने भएको छ ।

उक्त सहयोग एनआरएनए जापानले एनआरएनए आईसिसिको काठमाडौं स्थित सचिवालय मार्फत सहजिकरण गर्ने गरि सहयोग रकम हस्तान्तरण गर्ने छ ।

सम्बन्धित सामग्री: