A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 71
Function: _error_handler

File: /var/www/vhosts/japansamachar.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 72

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 72

Line Number: 75

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 75

Line Number: 82

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 82

Line Number: 84

Backtrace:

File: /var/www/vhosts/japansamachar.com/httpdocs/application/controllers/Category.php
Line: 84
Function: _error_handler

File: /var/www/vhosts/japansamachar.com/httpdocs/index.php
Line: 292
Function: require_once

japanSamachar | | जापानमा नेपाली बैज्ञानिकले बनाएको नेपाली स्याटेलाईटले पृथ्वी फन्को मार्न थाल्यो (भिडियो सहित)
(JAPAN) 18 th November | 2019 | Monday | 5:38:12 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:23:12 PM
 
जापानमा नेपाली बैज्ञानिकले बनाएको नेपाली स्याटेलाईटले पृथ्वी फन्को मार्न थाल्यो (भिडियो सहित)

  POSTED ON : Tuesday, 18 June, 2019 | Views : 257

जापानमा नेपाली बैज्ञानिकले बनाएको नेपाली स्याटेलाईटले पृथ्वी फन्को मार्न थाल्यो (भिडियो सहित)

टोकियो, जापान ।

नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा  नेपालको पहिलो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको छ ।

मन्त्री पोखरेल जापानमा आयोजित कार्यक्रममा सहभागिता जनाएको समय पारेर नेपालको पहिलो नानो स्याटेलाईट अन्तरिक्षमा छाडिएको हो ।

जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी ९क्युटेक०मा भूउपग्रह प्रविधिमा विद्यावारिधी गदै गरेका आभाष मास्केले क्युटेकको बर्ड्स परियोजना अन्तर्गत छात्रवृत्तिमा नानो भूउपग्रह निर्माण गरेका थिए ।

जापानले आफ्नो छुट्टै अन्तरिक्ष अनुसन्धान कार्यक्रम नभएका देशहरुलाई सहयोग गर्न ज्वाइन्ट ग्लोबल मल्टिनेसनल बर्डस् स्याटलाइट परियोजना सञ्चालन गर्दै आएकोमा त्यसै अन्तर्गत यो स्याटेलाईट प्रक्षेपण गरिएको थियो ।

यस्तो छ नेपालको चन्द्रसूर्य अंकित 'नेपाली स्याट-वान'

चन्द्रसूर्य सहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ ।

अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस)बाट सो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो ।

नेपालको पहिलो नानो भूउपग्रह जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी ९क्युटेक०मा अध्ययन गर्दै आएका नेपाली विद्यार्थी आभाष मास्केसहितको टोलीले निर्माण गरेको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका प्रविधिक हरिराम श्रेष्ठ पनि यो परियोजनामा संलग्न छन् । नेपालीसहित जापान र श्रीलंकको पनि नानो भूउपग्रह एकसाथ सोमबार अन्तरिक्षमा छाडिएको हो ।

अन्तरीक्षमा छोडेसँगै नेपालीस्याट-वानले पृथ्वीको परिक्रमा गर्न थालेको छ ।

बैशाख ५ मा अमेरिकाको भर्जिनिया, वल्लोप्स द्विपस्थित नासाको अर्बिटल एटिके प्रक्षेपण केन्द्रबाट नेपालस्याट–वान अन्तरीक्षमा पठाइएको थियो । 

१० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह १ किलो ३३० ग्रामको छ। नेपाल वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ। प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर लगाउने यो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्नेछ। त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ । 

नानो भूपग्रहमा फोटो खिच्न क्यामेरा जडान गरिएको छ। जसले अन्तरिक्षबाट खिचिएको फोटोहरु अध्ययन एवं प्रचारका लागि सञ्चार माध्यहरुलाई उपलब्ध गराउनेछ। दोस्रो लोरा डेमोस्ट्रेसन मिसनको काम गर्नेछ। अन्य संस्थाले बनाएको उपकरणमा कम ऊर्जामा कसरी सञ्चार गर्ने भनेर यसबाट परीक्षण हुनेछ ।

यो अध्ययन सफल भए भविष्यमा प्राकृतिक प्रकोपका बेला थोरै ऊर्जामा सञ्चार गर्न सक्ने गरी नयाँ प्रविधिको विकास हुनेछ। अन्तरीक्षमा नेपालीस्याट(वानको आयु ६ महिनादेखि एक वर्षसम्म हुने अनुमान छ ।

सम्बन्धित सामग्री: