(JAPAN) 22 nd August | 2019 | Thursday | 9:13:32 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 5:58:32 PM
 

जापानको क्योतोमा आगलागिमा परि मृत्यु हुनेको संख्या ३४ पुग्यो

  POSTED ON : Saturday, 20 July, 2019 | Views : 101

जापानको क्योतोमा आगलागिमा परि मृत्यु हुनेको संख्या ३४ पुग्यो


टोकियो, जापान ।

जापानको क्योतो प्रिफेक्चरको एक एनिमेशन स्टुडियोमा भएको आगलागिमा परेर निधन हुनेको संख्या ३४ पुगेको छ ।

क्योतो प्रिफेक्चर प्रहरीका अनुसार बिहिबार एक व्यक्तिले पेट्रोल छर्किएर आगो लगाउँदा घाईते भएका मध्ये एकको शुक्रबार उपचारको क्रममा निधन भएको छ ।

आगलागिमा परेर अझै ३४ जनाको अस्पालमा उपचार भईरहेको र घाईते मध्ये केही गम्भिर अवस्थामा रहेको जापानी समाचार संस्था एनएचके टेलिभिजनले समाचार प्रशारण गरेको छ ।