(JAPAN) 18 th November | 2019 | Monday | 6:00:18 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:45:18 PM
 

जापानबाट नेपाल पैसा पठाउँदा बुझ्नुहोस् जापानका रेमिट्यान्सहरुको आजको ताजा रेट

  POSTED ON : Wednesday, 16 October, 2019 | Views : 342

जापानबाट नेपाल पैसा पठाउँदा बुझ्नुहोस् जापानका रेमिट्यान्सहरुको आजको ताजा रेट


टोकियो, जापान ।

आज मिति सन् २०१९ अक्टोबर महिनाको १६ तारिख अर्थात् नेपाली मिति अनुसार २०७६ साल असोज २९ गते बुधवार ।

जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुको बिहान १० बजेको बिनिमयदर यस प्रकार छ

।।।

युनीमोनी रेमिट्यान्स

जापानी येन ९ मान ५ हजार ९ सय ६३ को १ नेपाली लाख रुपैयाँ

।।।

जापान मनि ट्रान्सफर/जेएमई

जापानी येन ९ मान ६ हजार ६ सय १८ को नेपाली १ लाख रुपैयाँ

।।।

सिटि मनि ट्रान्सफर

जापानी येन ९ मान ६ हजार १ सय ४५ येनको नेपाली एकलाख रुपैयाँ

।।।

फरेक्स रेमिट्यान्स

जापानी येन ९ मान ६ हजार ५ सय ७२ येनको नेपाली एकलाख रुपैयाँ

।।।

क्योदाई रेमिट्यान्स/आईएमई

जापानी येन १० मानको नेपाली १ लाख ४ हजार रुपैयाँ

।।।

सिद्धार्थ/क्युविसी रेमिट

जापानी येन ९ मान ६ हजार ९ सय ९४ येनको नेपाली १ लाख रुपैयाँ

।।।

वेस्टर्न युनियन मनी ट्रान्सफर

जापानी येन १० मानको नेपाली १ लाख ३ हजार ६ सय ६ रुपैयाँ

।।।

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर

जापानी येन ९ मान ६ हजार ७ सय ८६ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जेआरएफ/प्रभु रेमिट्यान्स

जापानी १० मान को नेपाली १ लाख ४ हजार रुपैयाँ

।।।

ईजिलिंक रेमिट्यान्स

जापानी येन ९ मान ६ हजार ९ सय ३५ को नेपाली १ लाख रुपैयाँ

।।।

मेट्रो रेमिट्यान्स

बिहान १० बजे कुनैपनि बिनिमयदर प्राप्त नभएको

।।।

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला ।

साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।