(JAPAN) 19 th September | 2019 | Thursday | 5:15:42 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:00:42 PM
 

जापानका रेमिट्यान्सहरुको आजको ताजा रेट आयो, जेनिथमा ९४,६०८ येनको एक लाख रुपैयाँ

  POSTED ON : Thursday, 22 August, 2019 | Views : 84

जापानका रेमिट्यान्सहरुको आजको ताजा रेट आयो, जेनिथमा ९४,६०८ येनको एक लाख रुपैयाँ


टोकियो, जापान ।

आज मिति २०१९ अगष्ट २२ तारिख अर्थात् नेपाली मिति अनुसार २०७५ साल भदौ ५ गते बिहिबार ।

जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुको बिहान १० बजेको बिनिमयदर यस प्रकार छ

।।।

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर

जापानी येन ९ मान ४ हजार ६ सय ८ को नेपाली १ लाख रुपैयाँ

।।।

सिटि मनि ट्रान्सफर

नेपाली एक लाख रुपैयाँको लागि जापानी ९ मान ३ हजार ९ सय २४ येन

।।।

जेआरएफ/प्रभु रेमिट्यान्स

जापानी येन १० मानको नेपाली १ लाख ६ हजार ५ सय १० सय रुपैयाँ

।।।

फरेक्स रेमिट्यान्स

नेपाली एक लाख रुपैयाँको लागि ९ मान ४ हजार ३ सय ४० जापानी येन

।।।

ईजिलिंक रेमिट्यान्स

जापानी येन ९ मान ४ हजार ६ सय ७१ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जापान मनि ट्रान्सफर/जेएमई

जापानी ९ मान ४ हजार ७ सय ७२ येनको १ लाख रुपैयाँ

।।।

मेट्रो रेमिट्यान्स

बिहान १० बजे फेसबुक तथा वेवसाईटमा कुनैपनि बिनिमयदर उपलब्ध नभएको

।।।

युनीमोनी रेमिट्यान्स

जापानी येन ९ मान ३ हजार ९ सय ३४ को नेपाली १ लाख रुपैयाँ

।।।

क्योदाई रेमिट्यान्स/आईएमई

जापानी येन १० मानको नेपाली १ लाख ५ हजार ७ सय ७० रुपैयाँ

।।।

सिद्धार्थ/क्युविसी रेमिट

जापानी येन ९ मान ४ हजार ८ सय ८५ येनको नेपाली १ लाख रुपैयाँ

।।।

वेस्टर्न युनियन मनी ट्रान्सफर

जापानी येन १० मानको नेपाली १ लाख ६ हजार २ सय १ रुपैयाँ

।।।

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला ।

साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।