(JAPAN) 21 st July | 2019 | Sunday | 10:07:09 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:52:09 AM
 

जापानबाट नेपाल पैसा पठाउँदा एक लाखको १० मान येन नाघ्यो, ओभरसिजमा १,०१,५०३ येनको एक लाख रुपैयाँ

  POSTED ON : Wednesday, 10 July, 2019 | Views : 58

जापानबाट नेपाल पैसा पठाउँदा एक लाखको १० मान येन नाघ्यो, ओभरसिजमा १,०१,५०३ येनको एक लाख रुपैयाँ


टोकियो, जापान ।

आज मिति २०१९ जुलाई १० तारिख नेपाली मिति अनुसार २०७५ साल असार २५ गते बुधबार ।

जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुको अपरान्ह १२ बजेको बिनिमयदर यस प्रकार छ

।।।

ओभरसिज रेमिट

नेपाली एक लाख रुपैयाँको लागि जापानी येन १० मान १ हजार ५ सय ३ येन

।।।

युनिमोनी रेमिट्यान्स

जापानी येन ९ मान ९ हजार ५ सय येनको नेपाली एक लाख रुपैयाँ

।।।

जापान मनि एक्सप्रेस/जेएमई

नेपाली एक लाख रुपैयाँको लागि जापानी येन १० मान १ हजार ५ सय २ येन

।।।

क्योदाई रेमिट्यान्स/आईएमई

जापानी येन १० मानको नेपाली ९९ हजार २ सय ९० रुपैयाँ

।।।

सिद्धार्थ/क्युविसी रेमिट

जापानी येन १० मान १ हजार ४ सय ७१ येनको नेपाली १ लाख रुपैयाँ

।।।

वेस्टर्न युनियन मनी ट्रान्सफर

जापानी येन १० मानको नेपाली ९९ हजार ९ सय ५५ रुपैयाँ

।।।

फरेक्स रेमिट्यान्स

जापानी येन १० मानको नेपाली ९९ हजार ३ सय रुपैयाँ

।।।

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर जापान

जापानी येन १० मान १ हजार २ सय १५ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जेआरएफ/प्रभु रेमिट्यान्स

जापानी येन ९९ हजार ५ सय १० येनको नेपाली १ लाख रुपैयाँ

।।।

मेट्रो रेमिट्यान्स

जापानी येन ९९ हजार ७ सय १ येनको नेपाली एक लाख रुपैयाँ

।।।

ईजिलिंक रेमिट्यान्स

नेपाली एक लाख रुपैयाँको लागि जापानी येन १० मान १ हजार २ सय ६६ येन

।।।

सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउन चाहनुहुने सेवाग्राहीले भने सम्वन्धित कम्पनीको काउण्टरमा बिनिमयदर बुझेर पठाउन सक्नुहुनेछ ।

।।।

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला ।

साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।