(JAPAN) 19 th September | 2019 | Thursday | 6:06:31 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:51:31 PM
 

जापानबाट नेपाल पैसा पठाउँदा रेमिट्यान्सहरुको रेट बुझौं, आज जेनिथमा १ लाखको लागि ९९४०४ येन

  POSTED ON : Wednesday, 12 June, 2019 | Views : 155

जापानबाट नेपाल पैसा पठाउँदा रेमिट्यान्सहरुको रेट बुझौं, आज जेनिथमा १ लाखको लागि ९९४०४ येन


टोकियो, जापान ।

आज मिति २०१९ जुन १२ तारिख नेपाली मिति अनुसार २०७५ साल जेठ २९ गते बुधबार ।

जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुको बिहान ११ बजेको बिनिमयदर यस प्रकार छ

।।।

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर जापान

जापानी येन ९ मान ९ हजार ४ सय ४ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जेआरएफरप्रभु रेमिट्यान्स

जापानी येन १० मानको नेपाली एक लाख ६ सय रुपैयाँ

।।।

युनिमोनी रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागी जापानी येन ९ मान ८ हजार २ सय ५० येन

।।।

ईजिलिंक रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ७ सय ९१ येन

।।।

ओभरसिज रेमिट

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ७ सय ९१ येन

।।।

जापान मनि एक्सप्रेस/जेएमई

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ७ सय ९० येन

।।।

क्योदाई रेमिट्यान्स/आईएमई

जापानी येन १० मानको नेपाली १ लाख ५ सय ५० रुपैयाँ

।।।

मेट्रो रेमिट्यान्स

जापानी येन ९ मान ८ हजार ५ सय २३ येनको नेपाली १ लाख रुपैयाँ

।।।

सिद्धार्थ/क्युविसी रेमिट

नेपाली १ लाख रुपैयाँको लागि ९ मान ९ हजार ७ सय ३३ येन

।।।

वेस्टर्न युनिमन मनी ट्रान्सफर

जापानी येन १० मानको नेपाली १ लाख १ हजार ४४ रुपैयाँ

।।।

फरेक्स रेमिट्यान्स

जापानी येन १० मानको नेपाली १ लाख ४ सय रुपैयाँ

।।।

सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउन चाहनुहुने सेवाग्राहीले भने सम्वन्धित कम्पनीको काउण्टरमा बिनिमयदर बुझेर पठाउन सक्नुहुनेछ ।

।।।

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला । साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।