(JAPAN) 18 th June | 2019 | Tuesday | 4:05:23 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:50:23 PM
 

जापानबाट नेपाल पैसा पठाउँदा अनिवार्य बुझौं रेमिट्यान्सहरुको रेट, जेआरएफ/प्रभुमा १० मानको ९९७१० रुपैयाँ

  POSTED ON : Friday, 24 May, 2019 | Views : 78

जापानबाट नेपाल पैसा पठाउँदा अनिवार्य बुझौं रेमिट्यान्सहरुको रेट, जेआरएफ/प्रभुमा १० मानको ९९७१० रुपैयाँ


टोकियो ।

आज मिति २०१९ मे २४ तारिख नेपाली मिति अनुसार २०७५ साल जेठ १० गते शुक्रबार । जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुको बिहान १० बजेको बिनिमयदर यस प्रकार छ...

।।।

जेआरएफ/प्रभु रेमिट्यान्स

जापानी येन १० मानको नेपाली ९९ हजार ७ सय १० रुपैयाँ

।।।

ईजिलिंक रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ९ सय ७१ येन

।।।

ओभरसिज रेमिट

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ९ सय ७१ येन

।।।

जापान मनि एक्सप्रेस/जेएमई

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ९ सय ७० येन

।।।

युनिमोनी रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागी जापानी येन ९ मान ९ हजार २ सय ५० येन

।।।

मेट्रो रेमिट्यान्स

हिजोको अन्तिम सटही बिनिमयदर जापानी येन १० मानको नेपाली १ लाख रुपैयाँ रहेकोमा आज बिहान १० बजे फेसबुक र वेवसाईटमा कुनै अपडेट नभएको

।।।

क्योदाई रेमिट्यान्स/आईएमई

जापानी येन १० मानको नेपाली ९९ हजार ५ सय २० रुपैयाँ

।।।

सिद्धार्थरक्युविसी रेमिट

नेपाली १ लाख रुपैयाँको लागि ९ मान ९ हजार ९ सय २१ येन

।।।

वेस्टर्न युनिमन मनी ट्रान्सफर

जापानी येन १० मानको नेपाली १ लाख ४ सय १० रुपैयाँ

।।।

फरेक्स रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी ९ मान ९ हजार ९ सय येन

।।।

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर जापान

जापानी येन ९ मान ९ हजार ६१ को नेपाली १ लाख रुपैयाँ

।।।

सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउन चाहनुहुने सेवाग्राहीले भने सम्वन्धित कम्पनीको काउण्टरमा बिनिमयदर बुझेर पठाउन सक्नुहुनेछ ।

।।।

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला । साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।