(JAPAN) 17 th July | 2019 | Wednesday | 7:20:31 PM
(Nepal) 17 th July | 2019 | Wednesday | 4:05:31 PM
 

जापानबाट नेपाल पैसा पठाउँदा हिजोको भन्दा राम्रो रेट, वेस्टर्न युनियनमा जापानी येन १० मानको १,०१,५२१ रुपैयाँ

  POSTED ON : Wednesday, 15 May, 2019 | Views : 112

जापानबाट नेपाल पैसा पठाउँदा हिजोको भन्दा राम्रो रेट, वेस्टर्न युनियनमा जापानी येन १० मानको १,०१,५२१ रुपैयाँ


टोकियो ।

आज मिति २०१९ मे १५ तारिख नेपाली मिति अनुसार २०७५ साल जेठ १ गते बुधबार । जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुको बिहान ११ बजेको बिनिमयदर यस प्रकार...

।।।

वेस्टर्न युनिमन मनी ट्रान्सफर

जापानी येन १० मानको नेपाली १ लाख १ हजार ५ सय २१ रुपैयाँ

।।।

फरेक्स रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ५ सय २ येन

।।।

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर जापान

जापानी येन ९ मान ९ हजार ४ सय ९३ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जेआरएफरप्रभु रेमिट्यान्स

जापानी येन १० मानको नेपाली १ लाख १ हजार ५ सय रुपैयाँ

।।।

ईजिलिंक रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ५ सय ६२ येन

।।।

मेट्रो रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि ९७ हजार ७ सय ५२ येन

।।।

ओभरसिज रेमिट

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९९ मान ५ सय ६२ येन

।।।

युनिमोनी रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागी जापानी येन ९ मान ७ हजार ९ सय येन

।।।

जापान मनि एक्सप्रेस/जेएमई

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ५ सय ६२ येन

।।।

क्योदाई रेमिट्यान्स/आईएमई

जापानी येन १० मानको नेपाली १ लाख १ हजार ३ सय ३० रुपैयाँ

।।।

सिद्धार्थ/क्युविसी रेमिट

नेपाली १ लाख रुपैयाँको लागि ९ मान ९ हजार ५ सय ८ येन 

।।।

सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउन चाहनुहुने सेवाग्राहीले भने सम्वन्धित कम्पनीको काउण्टरमा बिनिमयदर बुझेर पठाउन सक्नुहुनेछ ।

।।।

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला । साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।