(JAPAN) 25 th May | 2019 | Saturday | 2:24:55 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:09:55 AM
 

जापानका रेमिट्यान्सहरुको ताजा रेट-अधिकाशंको १ लाखको लागि ९९ हजार येन आसपास, जेनिथमा १ लाखको लागि ९९९९१ येन

  POSTED ON : Monday, 13 May, 2019 | Views : 113

जापानका रेमिट्यान्सहरुको ताजा रेट-अधिकाशंको १ लाखको लागि ९९ हजार येन आसपास, जेनिथमा १ लाखको लागि ९९९९१ येन


टोकियो ।

जापानका रेमिट्यान्सहरुको आजको सुरुवाती बिनिमयदर हेर्दा नेपाली १ लाख रुपैयाँको लागि ९९ हजार येन आसपास देखिएको छ ।

आज मिति २०१९ मे १३ तारिख नेपाली मिति अनुसार २०७५ साल बैशाख २९ गते सोमबार । जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुको बिहान ११ बजेको बिनिमयदर यस प्रकार...

।।।

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर जापान

जापानी येन ९ मान ९ हजार ९ सय ९१ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जेआरएफ/प्रभु रेमिट्यान्स

जापानी येन १० मानको नेपाली १ लाख ६१ रुपैयाँ

।।।

ईजिलिंक रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान २ सय ११ येन

।।।

मेट्रो रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि ९८ हजार ६ सय २० येन

।।।

ओभरसिज रेमिट

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान २ सय ११ येन

।।।

युनिमोनी रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागी जापानी येन ९ मान ८ हजार ७ सय ९० येन

।।।

जापान मनि एक्सप्रेस/जेएमई

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान २ सय १० येन

।।।

क्योदाई रेमिट्यान्सरआईएमई

जापानी येन १० मान ५९ येनको नेपाली १ लाख रुपैयाँ

।।।

सिद्धार्थ/क्युविसी रेमिट

नेपाली १ लाख रुपैयाँको लागि १० मान १ सय ६८ येन 

।।।

वेस्टर्न युनिमन मनी ट्रान्सफर

जापानी येन १० मानको नेपाली १ लाख ५ सय ५ रुपैयाँ


।।।

फरेक्स रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ९ सय येन

।।।

सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउन चाहनुहुने सेवाग्राहीले भने सम्वन्धित कम्पनीको काउण्टरमा बिनिमयदर बुझेर पठाउन सक्नुहुनेछ ।

।।।

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला । साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।