(JAPAN) 19 th September | 2019 | Thursday | 6:09:54 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:54:54 PM
 

जापानका रेमिट्यान्सहरुको ताजा रेट नेपाली रुपैयाँ भन्दा जापानी येन सस्तो, ईजिलिंक १ लाखको लागि १००९१८ येन

  POSTED ON : Thursday, 09 May, 2019 | Views : 298

जापानका रेमिट्यान्सहरुको ताजा रेट नेपाली रुपैयाँ भन्दा जापानी येन सस्तो, ईजिलिंक १ लाखको लागि १००९१८ येन


टोकियो ।

यो साताको सुरुवातबाटै नेपाल पैसा पठाउन चाहनेहरुका लागि लाभ हुनेगरि नेपाली रुपैयाँको तुलनामा ओरालो लागेको जापानी येनको सटही आजपनि ओरालो लाग्ने क्रम रोकिएको छैन ।

जापानका रेमिट्यान्सहरुको औषतमा बिनिमयदर हेर्दा नेपाली १ लाख रुपैयाँको लागि ९९ हजार येन देखी १ लाख १ हजार येनसम्म देखिएको छ ।

आज मिति २०१९ मे ९ तारिख नेपाली मिति अनुसार २०७५ साल बैशाख २६ गते बिहिबार । जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुको बिहान ११ बजेको बिनिमयदर यस प्रकार...

।।।

ईजिलिंक रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान ९ सय १८ येन

।।।

ओभरसिज रेमिट

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान ९ सय १९ येन

।।।

युनिमोनी रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागी जापानी येन ९ मान ९ हजार ५ सय ७० येन

।।।

जापान मनि एक्सप्रेस/जेएमई

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान ९ सय ८ येन

।।।

क्योदाई रेमिट्यान्स/आईएमई

जापानी येन १० मानको नेपाली ९९ हजार ४ सय ६० रुपैयाँ

।।।

सिद्धार्थ/क्युविसी रेमिट

नेपाली १ लाख रुपैयाँको लागि १० मान ८ सय ७६ येन 

।।।

वेस्टर्न युनिमन मनी ट्रान्सफर

जापानी येन १० मानको नेपाली ९९ हजार ८ सय २० रुपैयाँ

।।।

फरेक्स रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान ८ सय ६ येन

।।।

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर जापान

जापानी येन १० मान ६ सय ५५ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जेआरएफ/प्रभु रेमिट्यान्स

जापानी येन १० मानको नेपाली ९९ हजार ७ सय रुपैयाँ

।।।

सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउन चाहनुहुने सेवाग्राहीले भने सम्वन्धित कम्पनीको काउण्टरमा बिनिमयदर बुझेर पठाउन सक्नुहुनेछ ।

।।।

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला । साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।