(JAPAN) 26 th April | 2019 | Friday | 7:25:36 PM
(Nepal) 26 th April | 2019 | Friday | 4:10:36 PM
 

जापानका रेमिट्यान्सहरुको आजको ताजा बिनिमयदर, साताको पहिलो दिन महंगियो येन

  POSTED ON : Monday, 15 April, 2019 | Views : 122

जापानका रेमिट्यान्सहरुको आजको ताजा बिनिमयदर, साताको पहिलो दिन महंगियो येन


टोकियो ।

आज मिति २०१९ अप्रिल १५ तारिख नेपाली मिति अनुसार २०७५ साल बैशाख २ गते सोमबार ।

जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुले तोकेको बिहान १० बजेको बिनिमयदर यस प्रकार छ...

।।।

युनिमोनी रेमिट्यान्स

जापानी येन १० मान १ हजार ८ सय २२ को नेपाली १ लाख रुपैयाँ

।।।

सिद्धार्थ/क्युविसी रेमिट

जापानी येन १० मान ३ हजार ३ सय ४५ येनको नेपाली १ लाख रुपैयाँ

।।।

वेस्टर्न युनिमन मनी ट्रान्सफर

जापानी येन १० मान ३ हजारको नेपाली १ लाख ५ सय ७९ रुपैयाँ

।।।

फरेक्स रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान ३ हजार २ सय ५२ येन

।।।

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर जापान

जापानी येन १० मान ३ हजार ३ सय ६ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जेआरएफ/प्रभु रेमिट्यान्स

जापानी येन १० मानको नेपाली ९७ हजार ७ सय रुपैयाँ

।।।

ईजिलिंक रेमिट्यान्स

जापानी येन १० मान ३ हजार ३ सय ९२ येनको नेपाली १ लाख रुपैयाँ

।।।

ओभरसिज रेमिट

जापानी येन १० मान ३ हजार ३ सय ९२ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जापान मनि एक्सप्रेस/जेएमई

जापानी येन १० मान ३ हजार ३ सय ९१ येनको नेपाली १ लाख रुपैयाँ

।।।

क्योदाई रेमिट्यान्स/आईएमई

जापानी येन १० मानको नेपाली ९७ हजार ६ सय ४० रुपैयाँ

।।।

सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउन चाहनुहुने सेवाग्राहीले भने सम्वन्धित कम्पनीको काउण्टरमा बिनिमयदर बुझेर पठाउन सक्नुहुनेछ ।

।।।

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला । साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।