(JAPAN) 21 st July | 2019 | Sunday | 9:31:24 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:16:24 AM
 

जापानका रेमिट्यान्स कम्पनीहरुले तोकेको आजको जापानी येनसँगको नेपाली रुपैयाँको सटहीदर

  POSTED ON : Friday, 12 April, 2019 | Views : 180

जापानका रेमिट्यान्स कम्पनीहरुले तोकेको आजको जापानी येनसँगको नेपाली रुपैयाँको सटहीदर


टोकियो ।

आज मिति २०१९ अप्रिल १२ तारिख नेपाली मिति अनुसार २०७५ साल चैत २९ गते शुक्रवार । जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुले तोकेको बिहान ११ बजेको बिनिमयदर यस प्रकार छ...

।।।

सिद्धार्थ/क्युविसी रेमिट

जापानी येन १० मान २ हजार ९ सय ५१ येनको नेपाली १ लाख रुपैयाँ

।।।

वेस्टर्न युनिमन मनी ट्रान्सफर

जापानी येन १० मानको ९७ हजार ५ सय ६४ रुपैयाँ

।।।

फरेक्स रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान २ हजार ८ सय ८० येन

।।।

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर जापान

जापानी येन १० मान २ हजार ९ सय ८७ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जेआरएफ/प्रभु रेमिट्यान्स

जापानी येन १० मानको नेपाली ९८ हजार ३ सय रुपैयाँ

।।।

ईजिलिंक रेमिट्यान्स

जापानी येन १० मान २ हजार ९ सय ९८ येनको नेपाली १ लाख रुपैयाँ

।।।

ओभरसिज रेमिट

जापानी येन १० मान २ हजार ९ सय ९८ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जापान मनि एक्सप्रेस/जेएमई

जापानी येन १० मान २ हजार ९ सय ९७ येनको नेपाली १ लाख रुपैयाँ

।।।

क्योदाई रेमिट्यान्स/आईएमई

जापानी येन १० मानको नेपाली ९८ हजार २ सय रुपैयाँ

।।।

युनिमोनी रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान २ हजार २ सय ४९ येन

।।।

सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउन चाहनुहुने सेवाग्राहीले भने सम्वन्धित कम्पनीको काउण्टरमा बिनिमयदर बुझेर पठाउन सक्नुहुनेछ ।

।।।

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला । साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।