(JAPAN) 25 th May | 2019 | Saturday | 2:58:52 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:43:52 AM
 

डलरका कारण येन महंगो बन्दा जापानबाट नेपाल भित्रिने रेमिट्यान्स घट्दो, यस्तो छ आजको रेट

  POSTED ON : Thursday, 14 March, 2019 | Views : 91

डलरका कारण येन महंगो बन्दा जापानबाट नेपाल भित्रिने रेमिट्यान्स घट्दो, यस्तो छ आजको रेट


टोकियो ।

नेपाली रुपैयाँसँगको जापानी येनको बिनिमयदर महंगो बन्दै जाँदा आज पनि त्यसले निरन्तरता पाएको छ ।

नेपाल रेमिट्यान्स कारोबार गर्ने जापानमा रहेका अधिकाशं रेमिट्यान्सहरुको रेट हेर्दा नेपाली १ लाख रुपैयाँको लागि १ लाख येन अर्थात् १० मान भन्दा बढी पुगेको छ ।

आज मिति २०१९ मार्च १४ तारिख नेपाली मिति अनुसार २०७५ साल फागुन ३० गते बिहिबार । जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुले बिहान ११ बजे तोकेको बिनिमयदर यस प्रकार...

।।।

वेस्टर्न युनिमन मनी ट्रान्सफर

जापानी येन १० मानको नेपाली ९८ हजार ८ सय २३ रुपैयाँ

।।।

फरेक्स रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान १ हजार ८ सय ८४ येन

।।।

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर जापान

जापानी येन १० मान १ हजार ९ सय ७९ येनको नेपाली १ लाख रुपैयाँ

।।।

जेआरएफ/प्रभु रेमिट्यान्स

जापानी येन १० मानको नेपाली ९९ हजार ७ सय ५० रुपैयाँ

।।।

ईजिलिंक रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान १ हजार ९ सय ८९ येन

।।।

ओभरसिज रेमिट

जापानी येन १० मानको ९८ हजार ५० रुपैयाँ

।।।

जापान मनि एक्सप्रेस/जेएमई

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन १० मान १ हजार ९ सय ८९ येन

।।।

क्योदाई रेमिट्यान्स/आईएमई

जापानी येन १० मानको नेपाली ९८ हजार ७ सय ५० रुपैयाँ

।।।

युनिमोनी रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागी जापानी येन १० मान ५ सय ५४ येन

।।।

सिद्धार्थ/क्युविसी रेमिट

नेपाली १ लाख रुपैयाँको लागि १० मान १ हजार ९ सय ५७ येन 

।।।

सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउन चाहनुहुने सेवाग्राहीले भने सम्वन्धित कम्पनीको काउण्टरमा बिनिमयदर बुझेर पठाउन सक्नुहुनेछ ।

...

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला । साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।