(Japan) 29 th March | 2024 | Friday | 2:14:01 PM || (Nepal) 10:59:01 AM
 
 


जापानी येन र नेपाली रुपैयाँ लगभग बराबर, जापानका रेमिट्यान्सहरुको आजको रेट यस्तो छ

  POSTED ON : Wednesday, 13 February, 2019 | Views : 4071

जापानी येन र नेपाली रुपैयाँ लगभग बराबर, जापानका रेमिट्यान्सहरुको आजको रेट यस्तो छ


टोकियो ।

तीनदिन यता लगातार नेपाली रुपैयाँको तुलनामा बलियो हुँदै गएको जापानी येन आज बढेर नेपाली रुपैयाँ बराबर पुगेको छ ।

४ दिन अघिसम्म नेपाली १ लाख रुपैयाँको लागि लगभग ९५ हजार येन भए पुग्नेमा आज नेपाली एक लाख रुपैयाँको लागि एक लाख येन नै चाहिने भएको छ ।

तपाई आज जापानबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ वा जापानबाट नेपाल पैसा पठाउने रेमिट्यान्स कम्पनीहरुले तोकेको रेट के कस्तो छ भनेर बुझ्न खोज्दै हुनुहुन्छ भने नेपाली रुपैयाँसँगको जापानी येनको बिनिमयदरको लागि यो जानकारी उपयोगी हुनेछ ।

आज मिति २०१९ फेब्रुवरी १३ तारिख नेपाली मिति अनुसार २०७५ साल माघ ३० गते बुधवार । जापानबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएका प्रमुख रेमिट्यान्स कम्पनीहरुले बिहान १० ३० बजे तोकेको बिनिमयदर यस प्रकार छ

...

जेनिथ रेमिट/स्पीड मनी ट्रान्सफर जापान

जापानी येन ९ मान ९ हजार ७ सय १ येनको नेपाली १ लाख रुपैयाँ

...

जेआरएफ/प्रभु रेमिट्यान्स

जापानी येन १० मानको नेपाली नेपाली १ लाख १ हजार ७ सय रुपैयाँ

...

ईजिलिंक रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ७ सय ४१ येन

...

ओभरसिज रेमिट

जापानी येन ९ मान ९ हजार ७ सय ४१ येनको नेपाली १ लाख रुपैयाँ

...

फरेक्स रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९ मान ९ हजार ५ सय २ येन

...

जापान मनि एक्सप्रेस/जेएमई

जापानी येन ९ मान ९ हजार ७ सय ४१ येनको नेपाली १ लाख रुपैयाँ

...

क्योदाई रेमिट्यान्स/आईएमई

जापानी येन १० मानको नेपाली १ लाख १ हजार ३ सय रुपैयाँ

...

युनिमोनी रेमिट्यान्स

जापानी येन ९ मान ८ हजार २ सय ३ येनको नेपाली १ लाख रुपैयाँ

...

सिद्धार्थ/क्युविसी रेमिट

नेपाली १ लाख रुपैयाँको लागि ९ मान ९ हजार ७ सय २१ जापानी येन 

...

वेस्टर्न युनिमन मनी ट्रान्सफर

जापानी येन १० मानको नेपाली १ लाख १ हजार १ सय ७० रुपैयाँ

...

सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउन चाहनुहुने सेवाग्राहीले भने सम्वन्धित कम्पनीको काउण्टरमा बिनिमयदर बुझेर पठाउन सक्नुहुनेछ ।

...

यो बिनिमयदर समाचार प्रकाशित समयमा सम्वन्धित रेमिटको फेसबुक तथा वेवसाईटबाट प्राप्त जानकारीका आधारमा उल्लेख गरिएको हो ।

सबै रेमिट्यान्स कम्पनीहरुको रेट हरेक घण्टाजस्तो परिवर्तन हुने भएकाले थप विस्तृत जानकारी सम्वन्धित रेमिट्यान्स कम्पनीबाट लिन अनुरोध गर्दछौं ।

उल्लेखित रेमिट्यान्स कम्पनीहरुको नेपाली रुपैयासँगको बिनिमयदर रेट बुझ्नको लागि हाम्रो वेवसाईट हेर्नेगर्नुहोला । साथै हाम्रो फेसबुक पेज लाईक तथा ट्विटरमा फलो गर्नुभएमा फेसबुक तथा ट्विटर मार्फत पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

सम्बन्धित सामग्री: